
डिसेम्बर २१ सम्मका लागि अस्थायी खर्च विधयेक पारित भएपछि त्यतीन्जेलसम्मका लागि अमेरिकी सरकार सटडाउनको संकट टरेको छ । अमेरिकी संसदले २ साताका लागि अस्थायी खर्च विधयेक पारित गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्युजर्सीमा रहेको रिसोर्टमा २ जना कागजपत्रविहिन महिलाहरुलाई काममा राखिएको खुलासा भएको छ । रिसोर्टमा कोठामा सरसफाईको काम गर्ने २ जना महिलाहरुको कागजपत्र नभएको सुपरभाइजरलाई समेत थाहा
अमेरिकी विदेश मन्त्रालय विदेशका कारागारमा रहेका अमेरिकी नागरिकहरूप्रतिको निष्पक्ष तथा मानवीय व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध रहन्छ । अन्तर्राष्ट्रिय आन्तरिक तथा वैदेशिक कानून अनुरूप अमेरिकी दूतावासको अधिकारक्षेत्र भित्र रहेसम्म दूतावास जेलमा

कुनै एउटा अमेरिकी टेरोटोरीको नाम लिनुहोस् । – गुआम अमेरिकाका पाँच प्रमुख टेरोटोरीहरु रहेका छन् । पोर्तोरिको, युएस भर्जिन आइल्याण्ड, अमेरिकन सामोआ, नर्दन मारियाना आइल्याण्ड र गुआमा । यी सबै

अमेरिकाको न्युजर्सीमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले मारेको ब्यापाक छापामा एकसय ५ जना कागजपत्रविहिनहरु पक्राउ परेका छन् । न्युजर्सीका महान्यायाधिवक्ताले कागजपत्रविहिन आप्रवासीका पक्षमा नयाँ नियम लागु गर्दै आइससँगको समन्वय कम

हामीले यो साता अमेरिकी अध्यागमनबारेका झण्डै डेढ समाचारहरु प्रकाशित गरेका छौं । कुनै समाचार तपाईले छुटाउनुभयो कि ? ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन

अमेरिकी सरकारले ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन डलर अनुदान दिएको छ । अमेरिकाभरमा भने ४० वटा संस्थालाई साढे ९ मिलियन डलर दिइएको छ

विगत २ बर्षदेखि अमेरिकामा ग्रिनकार्ड र नागरिकताका आवेदनहरुमा ढिलाई हुँदै गइरहेको छ । अमेरिकी सरकारले आवेदन दिएको तीनचार महिनाभित्रै ग्रिनकार्ड वा नागरिकता प्रदान गर्दै आएकोमा अहिले यो अवधि एकदेखि दुईबर्षसम्म

अमेरिकाको डेलावरमा ट्राफिक प्रहरीले रोक्न खोज्दा भाग्ने १२ जनालाई देशनिकाला गरिने भएको छ । डेलावर रिभर एण्ड बे अथोरिटीले उनीहरु देशनिकालाको प्रकृयामा रहेको जनाएको छ । बुधबार विहान डेलावर रिभर

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका कार्यकारी महान्यायाधिवक्ता म्याथ्यु ह्वाइटेकरले एसाइलममाथिको आक्रमण सुरु गरेका छन् । गतमहिना राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्याधिवक्ता जेफ सेसनलाई पदबाट हटाएपछि म्याथ्यु कार्यकारी महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।
KHASOKHAS