अमेरिकी नागरिकता अन्तरवार्तामा सोधिने प्रश्न – २


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

कुनै एउटा अमेरिकी टेरोटोरीको नाम लिनुहोस् ।

– गुआम

अमेरिकाका पाँच प्रमुख टेरोटोरीहरु रहेका छन् । पोर्तोरिको, युएस भर्जिन आइल्याण्ड, अमेरिकन सामोआ, नर्दन मारियाना आइल्याण्ड र गुआमा । यी सबै भूभागमा स्थानीय सरकारहरु छन् । उनीहरुले अमेरिकाको संघीय कानुनको पालना गर्नुपर्छ ।

Name one U.S. territory.

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– GUAM

There are five major U.S. territories: Puerto Rico, U.S. Virgin Islands, American Samoa, Northern Mariana Islands, and Guam. Territories have their own local governments. They also must follow the laws of the U.S. federal government.

अमेरिकी सेनाको कमाण्डर इन चिफ को हुन्छ?

– राष्ट्रपति

अमेरिकी राष्ट्रपति नै सेनाको कमाण्डर इन चिफ हुन् । अमेरिकी संविधानले जनताबाट छानिएको गैर सैनिक व्यक्ति कमाण्डर इन चिफ हुने व्यवस्था गरेको छ । अमेरिकी राष्ट्रपति गैरसैनिक हुन् ।

Who is the Commander in Chief of the military?

– The President

The president is the commander in chief of the military. The president is a civilian, not a military official. The writers of the Constitution wanted the commander in chief to be a civilian who is elected by the people.

पहिलो अमेरिकी राष्ट्रपति को हुन् ?
-जर्ज वासिंटन

जर्ज वासिंटन अमेरिकाको पहिलो राष्ट्रपति हुन् । उनी सन् १७८९ देखि सन् १७९७ सम्म अमेरिकाको राष्ट्रपति रहे । राष्ट्रपति हुनु अगाडि उनी अमेरिकी सेनामा जनरल थिए । उनले ४ बर्षे २ कार्यकालपछि राष्ट्रपति नहुने प्रथा कायम गरे । अहिले पनि यो उदाहरण नै पछ्याइदै आएको छ । सन् १९५१ मा संविधानमा २१ औं संविधानले २ कार्यकाल भन्दा धेरै राष्ट्रपति हुन नपाउने व्यवस्था गरेको हो ।

Who was the first President?

– George Washington

 

George Washington was the first president of the United States. He was president from 1789 to 1797. Before he became president, George Washington was the general of the American army. George Washington decided to stop being president after two 4-year terms. Today, we follow his example. The Twenty-second Amendment, added to the Constitution in 1951, limits presidents to two 4-year terms. No one can be president for more than two 4-year terms.

अमेरिकी नागरिकता अन्तरवार्तामा सोधिने प्रश्न – १

अमेरिकी नागरिकताको अन्तरवार्ताको तयारी गर्नेहरुका लागि हामीले नेपाली र अँग्रेजी दुबैमा प्रश्नावली श्रृंखला सुरु गरेका छौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com