अमेरिकी नागरिकता अन्तरवार्तामा सोधिने प्रश्न – १


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

अमेरिकी संसदका दुई सदनहरु के के हुन् ?

सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स

अमेरिकी संसदमा दुई सदनहरु रहेका छन्, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स । सिनेटमा १ सय सदस्यहरु रहन्छन् भने हाउस अफ रिप्रिजेन्टेटिभ्समा ४३५ जना भोटिङ मेम्बरहरु रहन्छन् । सिनेटका सदस्यहरु ६ बर्षका लागि निर्वाचित हुन्छन् भने हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरु २ बर्षका लागि निर्वाचित हुन्छन् ।

1.What are the two parts of the U.S. Congress?

 

Ans : the Senate and House of Representatives

 

The two parts of the United States Congress are the Senate and the House of Representatives. Citizens from all over the United States are elected to the Senate and the House of Representatives. There are 100 members in the Senate. Every state elects two senators. Senators represent all the people in their state. They are elected for 6-year terms. The House of Representatives has 435 voting members. States with more people have more representatives in the House of Representatives. Representatives represent a district, or part, of each state. They are elected for 2-year terms.

यदि अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपति दुबैले काम गर्न नसक्ने अवस्था आयो भने अमेरिकी राष्ट्रपति को हुन्छ ?

स्पीकर अफ द हाउस ।

हाउसका स्पीकर अमेरिकी प्रतिनिधिसभाका नेता हुन् । यदि राष्ट्रपति र उपराष्ट्रपति दुबैले काम गर्न नसक्ने अवस्था आएमा हाउसका स्पीकर नै अमेरिकी राष्ट्रपति हुन्छन् । तर अमेरिकी इतिहासमा अहिलेसम्म यो अवस्था भने आएको छैन ।

If both the President and the Vice President can no longer serve, who becomes President?

 

Ans : the Speaker of the House.

 

The Speaker of the House is the leader of the House of Representatives. If both the president and the vice president can no longer serve, the Speaker of the House becomes the president of the United States. This has never occurred in American history.

स्वतन्त्रताको घोषणापत्र कसले लेखेको हो ?

– थोमस जेफर्सन ।

थोमस जेफर्सनले अमेरिकाको स्वतन्त्रताको घोषणापत्र लेखेका हुन् । अमेरिकाका महत्वपूर्ण विचारक एवं राजनीतिज्ञ थिए । यो घोषणापत्र सन् १९७६ को जुलाई ४ मा औपचारिक रुपमा प्रकाशित गरिएको थियो । उनले घोषणापत्रमा सबै मान्छे बराबर तरिकाले सृजना गरिएको उल्लेख गरेका थिए । साथै उनले घोषणापत्रमा सबै व्यक्तिलाई जीवन, स्वतन्त्रता र खुशीको खोजी गर्ने अधिकार रहेको उल्लेख गरेका थिए ।

Who wrote the Declaration of Independence?

 

Ans : Thomas Jefferson

 

Thomas Jefferson wrote the Declaration of Independence. Thomas Jefferson was an important political leader and thinker. He wanted to create a government for the United States that protected individual rights. Thomas Jefferson wrote that the United States was free from Britain. He wrote that all men are created equal. He wrote that everyone has the right to life, liberty, and the pursuit of happiness. The ideas in the Declaration helped shape the American government. These ideas are still important today.

अमेरिकी नागरिकताको अन्तरवार्ताको तयारी गर्नेहरुका लागि हामीले नेपाली र अँग्रेजी दुबैमा प्रश्नावली श्रृंखला सुरु गरेका छौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com