
अमेरिकी सरकार आंशिक रुपमा शटडाउन हुँदा एसाइलमका अदालती सुनुवाईहरु रोकिएको छ । शटडाउनका अधिकांश अध्यागमन अदालतहरु बन्द भएपछि शटडाउनको समयमा तोकिएका एसाइलमका सुनुवाईहरु स्थगीत भएका हुन् । रोकिएका एसाइलमका मुद्दाको

अमेरिकी अध्यागमनका क्षेत्रमा सन् २०१८ मा निकै ठूला ठूला परिवतर्नहरु आए । खासगरी संसदबाट कानुन नै पारित गरेर अध्यागमन परिवर्तन ल्याउन ट्रम्प प्रशासन सफल हुन नसकेपनि कैयन नयाँ नीति र
अमेरिकी अध्यागमन अदालतमा ४ हजार ४९ नेपालीका एसाइलम लगायत अध्यागमन सम्बन्धित मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले जनाएको छ । अमेरिकी अध्यागमन अदालतमा पेन्डिङ रहेका कुल
अमेरिकाका अध्यागमन अदालतहरुमा झण्डै ८ लाख मुद्दाहरु पेन्डिङ रहेको अवस्थामा जारी अमेरिकी सरकार शटडाउनले कैयन एसाइलमका मुद्दाहरु प्रभावित भएका छन् । अमेरिकी सरकार शटडाउनका कारण अधिकांश अध्यागमन अदालतहरु बन्द हुँदा

अमेरिकी सरकार शटडाउनका कारण युएससीआईएसका कुनै पनि अन्तरवार्ता र अप्वाइन्टहरु प्रभावित नभएको युएससीआईएसले स्पष्ट पारेको छ । सरकार शटडाउनका बेलामा समेत एसाइलम, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ताहरु कायम रहेका छन् ।

आगामी जनवरी ९ देखि लागुहुने गरी रोजगारदाताले अमेरिकामा कृषि कामदारहरुलाई प्रतिघण्टा कम्तीमा ११ देखि १५ डलरसम्म तिर्नुपर्ने भएको छ । अस्थायी एच टु ए कामदारहरुका सन्दर्भमा डिपार्टमेन्ट अफ लेबरले नयाँ

अब मेरिल्याण्डको एन एरुन्डेल काउन्टी जेलमा रहेकाहरुको आप्रवासन स्थीति जाँच्ने आइससँगको सम्झौताको अन्त्य गरिने भएको छ । यो संझौताको अन्त्यपछि मेरिल्याण्डको एन एरुन्डेल काउन्टी जेलमा विभिन्न अपराध गरेर परेका व्यक्तिको

आगामी जनवरी १ देखि टेनिसीमा नयाँ अध्यागमन कानुन लागुहुने भएको छ । जस अन्तरगत विभिन्न अपराध गरेर स्थानीय जेलमा रहेका आप्रवासीहरु कागजपत्रविहिन रहेको पत्ता लागेमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट

अमेरिकामा एसाइलम खोज्ने ५ सय २२ जना आप्रवासीहरुलाई आज टेक्सासको एलपासोमा छाडिने भएको छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुले उनीहरुलाई एलपासोका विभिन्न स्थानहरुमा छाड्न लागेका हुन् । उनीहरुमध्ये

युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले एकमहिनाको अवधिमा अमेरिकी अध्यागमन हिराशतमा २ बालबालिकाको मृत्यु भएपछि हिराशतमा बालबालिकाको व्यवस्थापनबारे परिवर्तनको घोषणा गरेको छ । अब सिमा सुरक्षा गस्तीले हिराशतमा रहेका सबै बालबालिकाको
KHASOKHAS