इमिग्रेशन

यस्तो छ नेपालको टीपीएस अन्त्यहुन नदिन अदालतमा दायर ३७ पृष्ठ लामो मुद्दा (पूर्णपाठ)

नेपालको टीपीएस अवधि समाप्त नगर्न माग गर्दै तीनजना नेपालीहरुका तर्फबाट अमेरिकाको अदालतमा सरकारबिरुद्ध ३७ पृष्ठ लामो मुद्दा दायर गरिएको छ । केशव भट्टराई, सुम्निमा थापा र सज्जन भट्टराईका तर्फबाट अमेरिकाको

फ्लोअप : नेपालको टीपीएस समाप्ती रोक्न सरकारबिरुद्ध मुद्दा, नेपालका तर्फबाट ३ बादी

नेपालको टीपीएस अवधि समाप्त नगर्न माग गर्दै तीनजना नेपालीहरुका तर्फबाट अमेरिकाको अदालतमा सरकारबिरुद्ध मुद्दा दायर गरिएको छ । केशव भट्टराई, सुम्निमा थापा र सज्जन भट्टराईका तर्फबाट अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा

एक्सक्लुसिभ : नेपालको टीपीएस लम्बाउन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर

नेपालको टीपीएस लम्बाउनका लागि नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरिएको छ । आगामी जुन २४ मा अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरेको टीपीएस अवधि सकिदैछ । नेपालका

पछिल्लो महिना अमेरिकाको भिजिटर भिसा पाउने नेपाली यो आर्थिक बर्षकै बढी

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले आर्थिक बर्ष २०१९ को पहिलो तीनमहिनामा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । अमेरिकाको आर्थिक बर्ष २०१९ को

८५ हजार कामदार भिसा खुल्दै, यसरी लिनसक्छन् नेपालीले फाइदा (भिडियो )

अमेरिकामा अप्रिल १ देखि ८५ हजार कामदार भिसाका लागि आवेदन खुल्दैछ ।  कार्यक्रम टक अफ द टाउन युएससए इमिग्रेशन अपडेटमा पत्रकार किशोर पन्थीले यसबारे अमेरिकामा चर्चित कानुन व्यवसायी केशवराज सेडाईसँगको

मंगलबार १३ देशका टीपीएसवाहक डिसीमा, अधिकारको नेतृत्वमा २५० बढी नेपाली

आगामी मंगलबार वासिंटन डीसीमा विश्वका १३ देशका टीपीएस वाहक र समर्थकहरु टीपीएसको स्थायी समाधानको माग गर्दै प्रदर्शनमा उत्रने भएका छन् । अमेरिकी संसदलाई टीपीएसवाहकका लागि स्थायी संरक्षणका लागि कदम चाल्न

सरकार शटडाउनले ६० हजार अध्यागमन सुनुवाई स्थगित, अगाडि सार्न मोसन फाइल गर्न सकिने

अमेरिकी सरकार शटडाउनको अहिलेसम्मको लामो इतिहास कायम गर्दै ३५ दिनसम्म सरकार शटडाउन हुँदा अध्यागमन अदालतमा ६० हजार सुनुवाईहरु स्थगित भएको पुष्टी भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युकी प्रवक्ता

नक्कली अध्यागमन सेवा दिने महिलालाई १५ बर्ष जेल

मन्टेबेलोकी एक महिलालाई नक्कली अध्यागमन सेवा दिएको आरोपमा १५ बर्षको जेल सजाय तोकिएको छ । उनले नक्कली अध्यागमन सेवा दिएर सेवाग्राहीबाट झण्डै ५ लाख अमेरिकी डलर लिएको जनाइएको छ ।

नर्थ क्यारोलिनामा सयौं कागजपत्रविहिन पक्राउ, अध्यागमन जेलमा २९२ नेपाली

स्थानीय कानुन कार्यान्वयन निकायहरुले समन्वय नगरेपछि नर्थ क्यारोलिनामा सयौं कागजपत्रविहिनहरुलाई पक्राउ गरिएको आइसले जनाएको छ । आइससँग समन्वयन नगर्ने स्थानीय सरकारको नीतिका कारण सयौंलाई पक्राउ गर्नु परेको आइसले जनाएको छ

अदालतले कार्यान्वयनमा रोक लगाएको एसाइलम प्रतिबन्धमा ट्रम्पले थपे ९० दिन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमा क्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्नेहरुलाई एसाइलम नदिने घोषणाको अवधि थपेका छन् । अदालतले कार्यान्वयनमा रोक लगाएको पूरानो कार्यकारी आदेशको ९० दिन सकिदै गर्दा ट्रम्पले अर्को

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com