
अष्ट्रेलियाको एउटा तालिमे कलेजमा नर्सिङ पढिरहेका झण्डै एक हजार नेपाली विद्यार्थी आफ्नो पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका छन् । डेढ वर्षअघि २४ महिने कोर्स पढ्न अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस

अमेरिकी अदालतमा मुद्दा दायरपछि नेपालको टीपीएस अब के होला ? थपिए के हुन्छ ? नथपिए के हुन्छ ? अमेरिकाको भिसा थप्न, परिवर्तन गर्न र कलाकार भिसा लिनमा लागु गरिएको नयाँ

– किशोर पन्थी एटलान्टाको अध्यागमन अदालतले मेक्सिकोहुँदै गैर कानुनी रुपमा सिमा पार गरेर अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका नेपालीलाई औषतमा ५० हजारसम्मको धरौटी रकम तोक्ने गरेको छ । एटलान्टाको

– किशोर पन्थी अमेरिकी अध्यागमन जेलबाट छुट्दा नेपालीहरुले औषतमा १५ हजार अमेरिकी डलर धरौटी राख्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार गैरकानुनी रुपमा

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकालको कानुन व्यवसाइ रमेश श्रेष्ठले ब्याख्या गर्नुभएको छ । खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुरा गर्दै ट्रम्पको कदमको ब्याख्या गर्नुभएको हो । हेर्नुहोस् भिडियो

अमेरिकी सिनेटले नयाँ महान्यायाधिवक्तामा विलियम बारको नाम निश्चित गरेको छ । बारले सन् १९९१ देखि सन् १९९३ सम्म राष्ट्रपति जर्ज बुसका पालामा पनि महान्यायाधिवक्ताका रुपमा काम गरेका थिए । अमेरिकामा

अमेरिकामा भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ११ बाट युएससीआईएसले नयाँ फर्म लागु गर्ने भएको छ । भिजिटर लगायतका गैरआप्रवासी भिसाको अवधि लम्बाउन र परिवर्तन गर्न प्रयोग हुँदै आएको फर्म

मंगलबार खराब मौषमका कारण न्युयोर्क सिटी र लङ आइल्याण्डमा रहेका युएससीआईएसका कार्यालयहरु दिउसो एकबजेपछि बन्द भए । मंगलबार एकबजेपछि तय भएका अप्वाइन्टमेन्ट र अन्तरवार्ताका लागि नयाँ मिति प्रदान गरिने युएससीआइएस

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा वर्क परमिट विना रहेका नेपालीहरुलाई अमेरिकी सरकारले देशनिकालाको डरविना काम गर्न पाउनेगरी अनुमति प्रदान गर्ने टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएस प्रदान गरेको थियो । सन् २०१५ को

बर्षा र हिमपातका बाबजुत टीपीएसको पक्षमा नेपालीसहित सयौंले मंगलबार ह्वाइटहाउस अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा नेपाली टीपीएसवाहक, समर्थक र अधिकारकर्मीहरुको उपस्थीति रहेको थियो । प्रदर्शनमा सहभागीहरुले नेपाली,
KHASOKHAS