अमेरिकामा संकटकालबारे कानुन व्यवसायी रमेश श्रेष्ठको ब्याख्या (भिडियो)
प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकालको कानुन व्यवसाइ रमेश श्रेष्ठले ब्याख्या गर्नुभएको छ । खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुरा गर्दै ट्रम्पको कदमको ब्याख्या गर्नुभएको हो ।
हेर्नुहोस् भिडियो ।