इमिग्रेशन

अमेरिकामा एसाइलममार्फत ग्रिनकार्डबारे पछिल्ला अपडेट र टिप्स

टक अफ द टाउन युएसए (इमिग्रेशन विशेष), सिजन ३, भाग १

कलाकार भिसामा जालसाजीपछि नयाँ नियम, २०१८ मा ३७ नेपाली कलाकार पी भिसामा

अमेरिकी सरकारले तुरुन्तै लागु हुनेगरी कलाकार, खेलाडी, मनोरञ्जक र उनीहरुका लागि आवश्यक पर्ने पी भिसाका सन्दर्भमा केही नयाँ नियमहरु ल्याएको छ । पी भिसाका सन्दर्भमा आवेदकहरुले जालसाजी गरेको पाइएको भन्दै

क्यालिफोर्नियाको सिमानामा १२ माइल पर्खाल निर्माणको काम तीब्र पारिने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले क्यालिफोर्निया नजिकको अन्तर्राष्ट्रिय सिमानामा साढे १२ माइलको पर्खाल निर्माणको कामलाई तीब्र पार्न वेभर जारी गरेको छ । सान डिएगो क्षेत्रमा अवरोध निर्माण गर्नका लागि

संसदमा ग्रिनकार्डबारे नयाँ बिल, पारित भए पारिवारिक ग्रिनकार्डको पालो छिटो आउनसक्ने (भिडियो)

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक सांसद जो लोफग्रेन र रिपब्लिकन सांसद केन बकले ग्रिनकार्डको कोटा सम्बन्धमा आज नयाँ विधयेक पेश गरेका छन् । यदि उक्त विधयेक पारित भएमा रोजगारमा आधारित ग्रिनकार्डको कोटा

एसाइलम पेन्डिङ रहेको अवस्थामा ग्रिनकार्ड हुनेसँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ?

मेरो एसाइलम पेन्डिङ अवस्थामा रहेको छ, मैले ग्रिनकार्ड भएको व्यक्तिसँग विवाह गरेमा ग्रिनकार्ड पाउन सक्छु कि सक्दिन ? यदि तपाईको एसाइलम युएससीआएसमा नै पेन्डिङ अवस्थामा रहेको छ । र तपाई

४ बर्ष अगाडि एसाइलम स्वीकृत भएको अहिलेसम्म ग्रिनकार्ड आएन, के गर्ने ?

मेरो एसाइलम स्वीकृत भएको ४ बर्ष भइसक्यो, तर ग्रिनकार्ड आएको छैन । मैले एसायलम स्वीकृत भएको ५ बर्षपछि सिधा अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्छु ? अमेरिकी नागरिकता प्राप्त गर्नका

अमेरिकी सिमाक्षेत्रमा आइपुगे १८ सय आप्रवासी, हरेक दिन बढीमा २० जनाको प्रकृया

अमेरिकाको टेक्सासमा रहेको इगल पास सिमाक्षेत्रमा मंगलबारमात्र १८ सय भन्दा धेरै कागजपत्रविहिन आप्रवासीहरु आइपुगेका छन् । तर इगल पासमा बोर्डर एजेन्टहरुले दिनमा बढीमा २० जना आप्रवासीहरुको मात्र एसाइलम प्रकृया गर्नसक्ने

महिलाको योनी छेदन प्रचलनबिरुद्ध युएससीआईएस, दोषीले अध्यागमन परिस्थीति झेल्नुपर्ने

अमेरिकी सरकारका युएससीआईएस लगायतका विभिन्न सरकारी एजेन्सीहरु र अन्तर्राष्ट्रिय समुदायले महिलाको योनी छेदन प्रचलन अन्त्य गर्न माग गरेका छन् । फरबरी ६ लाई महिलाको योनी छेदन सम्बन्धि शुन्य सहनशिलता अन्तर्राष्ट्रिय

यसकारण बन्द गरिदै युएससीआईएसको मस्को फिल्ड अफिस

अमेरिकी सरकारको युएससीआईएसको मस्कोमा रहेको फिल्ड अफिस स्थायी रुपमा नै बन्द गरिने भएको छ । आगामी मार्च २९ देखि कार्यालय बन्द गर्न लागिएको युएससीआईएसले जनाएको छ । कार्यभारमा कमी आएको

विदेशी नागरिकले लिएका तीन सय बढी नेपाली नागरिकता रद्द !

विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com