
अमेरिकी सरकारले आगामी जुन २४ मा अमेरिकामा रहेका नेपालीलाई प्रदान गर्दै आएको टीपीएस सुविधा खारेज गर्न लागेको सन्दर्भमा बोस्टन सिटी काउन्सिलले नेपालको टीपीएस थप्न सरकारसँग आग्रह गरेको छ । नेपालका

पोखराकी सुनीता पुनलाई हरेक दिन दिउँसो दुई बजे मुटुको ढुकढुकी बढ्न थाल्छ। फेसबुक मेसेन्जरमा उनको भतिजलाई त्यति नै खेर परिवारसँग कुरा गर्न र पैसा माग्न अह्राइएको हुन्छ। उनको भतिज धिराज

अमेरिकाबाट देशनिकाला भएका आफ्ना देशका नागरिक लिन नमानेपछि अमेरिकाले घानाबिरुद्ध भिसा प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विदेशमन्त्रालयसँगको समन्वयमा घानाबिरुद्ध भिसा प्रतिबन्ध लगाएको घोषणा गरेको छ

अमेरिकाका अध्यागमन जेलमा २९२ जना नेपालीहरु रहेको विवरण खसोखासले प्राप्त गरेको छ । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका प्रवक्ता डिनेल बेनेटले खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई दिएको जानकारी अनुशार अमेरिकाका

अमेरिकी दूतावास काठमाडौंको जवाफ डिभी लोटरी भर्दैमा अमेरिकाको विद्यार्थी भिसाका लागि स्वत अयोग्य भइदैन । तर डिभी लोटरी भर्नुको अर्थ तपाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्न जान चाहनुहुन्छ भन्ने हो

मेरा श्रीमान् अमेरिकामा विद्यार्थी भिसामा हुनुहुन्छ । मैले उहाँको ग्रयाजुएसनमा सहभागी हुनका लागि डिपेन्डेन्टका रुपमा एफ टु भिसा आवेदन दिएकी थिएँ । तर मेरो भिसा अस्वीकृत भयो । किन ?

स्टीङ अपरेशनका लागि अमेरिकी सरकारले बनाएको नक्कली युनिभर्सिटीमा सयौं भर्ना भएको खुलासा भएको छ । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले मिसिगनको लोकेशन दिएर त्यस्तो नक्कली युनिभर्सिटीको स्थापना गरेको हो ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप आज फेडेरल रजिस्टरमा प्रकाशित गरेको छ । नयाँ नियमको कार्यान्वयन आगामी अप्रिल १ देखि हुने जनाइएको छ

युनिभर्सिटीको लोगो छ । वेवसाइट पनि छ । इमेल ठेगाना र फोन नम्बर पनि छ । झट्ट वेवसाइट हेर्दा नक्कली युनिभर्सिटी जस्तो लाग्दैन । तर न यो नामको युनिभर्सिटी अमेरिकामा

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप घोषणा गरेको छ । नयाँ नियमको अन्तिम स्वरुप बिहिबार फेडरल रजिस्टरमा प्रकाशित गरिने जनाइएको छ । नयाँ
KHASOKHAS