इमिग्रेशन

डिभी परेपछि दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र बुझाउँदा प्रहरी फन्दामा

डिभी चिठ्ठा परेपछि अमेरिका जाने तयारीमा रहेका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ का २६ वर्षीय निखिल पराजुली रहेका छन्। कक्षा १२ अनुत्तीर्ण पराजुलीलाई डिभी चिठ्ठा

बीबीसी : के अमेरिकामा नेपालीको टीपीएस जोगिएला ?

अमेरिकाको राजधानी वासिङटन डीसीमा चीसो झरीको परवाह नगरी अघिल्लो साता प्रदर्शनमा सहभागी हुने सैयौं आप्रवासी मध्ये न्यूयोर्कस्थित रेस्टुराँमा काम गर्ने राजेश श्रेष्ठ पनि थिए। उनी सहित ३ सय भन्दा बढी

अमेरिकामा शरण खोज्न आएका १ हजार घर फर्किए, १ हजारले लिए मेक्सिकोमै वर्क परमिट

मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने पोर्ट अफ इन्ट्रीमा आएर शरण खोजिरहेका एकहजार आप्रवासीहरु आफ्नो घर फर्किएका छन् । सिमाक्षेत्रमा कुरेर अमेरिकामा शरण पाउने अवधि निकै लामो भएपछि उनीहरुले घर फर्कने निर्णय

पोर्चुगलका खेति कम्पनीमा इमिग्रेशनको छापा, श्रम तस्करमाथि निगरानी कडा, टप फाइभमा नेपाली

द इमिग्रेशन एण्ड बोर्डस सर्भिस सेफ पोर्चुगलले पोर्चुगलका हजारौं खेति कम्पनिहरुमा छापा बढाएको छ । युरोपियन देशहरुबाट पोर्चुगल ओइरिनेको संख्या ह्वात्तै बढ्न थालेपछि आप्रवासीहरु विना तलब श्रम शोषणमा पर्ने तथा

डिभी लोटरी : ३४ सय सम्म केस नम्बर हुने नेपालीलाई मार्चमा भिसा, अप्रिलमा ४२ सय

अमेरिकी सरकारले मार्च महिनाका लागि भिसा बुलेटिन जारी गर्दै मार्चमा डिभी लोटरीमार्फत ग्रिनकार्डका लागि भिसा पाउनसक्ने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । मार्च महिनामा ३४ सय सम्म केस नम्बर हुने

पोर्चुगलमा आप्रवासी नियममा परिवर्तन, एकबर्ष बसेका लिगल इन्ट्री नहुनेलाई पनि मानविय आधारमा बसोवास अनुमति

पोर्चुगलमा कानुनी रुममा आप्रवासी नियममा नयाँ परिवर्तन भएको छ । द इमिग्रेशन एण्ड बोर्डर सर्भिस सेफको यो नियम तेस्रो मुलुकका नागरिक,आप्रबासी,विद्यार्थी भिसाका निवेदक ,लगानीकर्ता तथा असाधारण क्षमता भएका भिसा आवेदकहरुका

अष्ट्रेलियाको भिसा बिना नै अष्ट्रेलियामा १८ वर्ष बसे एक भारतीय

अष्ट्रेलियाको भिसा बिना नै एक भारतीय अष्ट्रेलियामा १८ वर्ष बसेका छन् । भारतका ५९ वर्षीय अवतार सिंह सन् २००० नोभेम्बरमा अष्ट्रेलिया आएका थिए । उनी भिजिट भिसामा अष्ट्रेलिया आएका हुन्

पोर्चुगलमा अध्यागमन चेकजाँचमा कडाई, ८९ जना आप्रवासीको कागजात चेक

द इगिम्रेशन एण्ड बोर्डर सर्भिस सेफले पोर्चुगलमा अन्य देशबाट आउने ट्रेन स्टेशनहरुमा निगरानी बढाएको छ । ट्रेनको इन्ट्रोनकामेन्टो लिस्वोआ रुटमा सेफले यो साता अन्यदेशबाट आउने ४१ देशका ७७ जना व्यक्तिको

पोर्चुगलका ७ स्थानमा सेफको छापा, ६ जनालाई देशनिकालाको आदेश

द इगिम्रेशन एण्ड बोर्डर सर्भिस सेफले पोर्चुगलको भाले डो टेजो र अलेन्टेजो क्षेत्रमा छापा मारेर ६ जना कागजपत्रविहिनलाई देशनिकाला गरेको छ । यसैसाता सेइक्सल र अमोरामा रहेका विभिन्न कार्यस्थलमा छापामारेर

दाजुभाई दिदीबहिनी ग्रिनकार्डमा ३ महिना अग्रता, २१ बर्ष नाघेका छोराछोरीको जस्ताको तस्तै

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मार्च महिनाका लागि भिसा बुलेटिन जारी गर्दै पारिवारिक आधारमा नेपालीहरुले फाइल गर्नुपर्ने ग्रिनकार्डको नयाँ मिति सार्वजनिक गरेको छ । अमेरिकी नागरिकका अविवाहित छोराछोरी,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com