
द इमिग्रेशन एण्ड बोर्डर सर्भिस (सेफ)ले यस हप्ता राजधानि लिस्बोन तथा Aveiro, Castelo Branco, Leiria र Viseu जिल्लामा छापा मारेको छ । सो क्रममा ५९ जना आप्रवाशीहरुको कागजात चेक गरिएको

अमेरिकी सरकारले सुडान, एल साल्भाडोर, हैटी र निकारागुवाको टीपीएस अवधि सन् २०२० को जनवरी २ सम्मका लागि थपेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विहिबार एक सुचना प्रकाशित गर्दै चारदेशको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट घोषित यात्रा प्रतिबन्धका कारण अमेरिकी विदेशमन्त्रालयले ३७ हजार भिसा अस्वीकृत गरेको रोयटर्सले जनाएको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुशार यो संख्या अघिल्लो बर्षको तुलनामा १ हजारले

युएससीआईएसका १८ वटा फिल्ड अफिसले अबदेखि क्यासियर चेक र मनी अर्डर नलिने भएका छन् । आवेदकहरुले न्युयोर्क, न्युजर्सी र क्यालिफोर्नियाका कैयन फिल्ड अफिसमा अब आवेदन शुल्क क्यासियर चेक र मनी

पोर्चुगलमा अहिलेसम्म झण्डै १० हजार नेपालीहरुलाई त्यहाँको सरकारले स्थायी बासिन्दाका रुपमा मान्यता प्रदान गरेको छ । द इमिग्रेशन एण्ड बोर्डर सर्भिस सेफका अनुशार अहिलेसम्म पोर्चुगलमा १० हजार नेपालीहरुलाई आवासीय हैसियत

अमेरिकाको अध्यागमन हिराशतमा अभिभावकविनाका कागजपत्रविहिन बालबालिकामाथि यौन दुब्र्यबहार हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । आन्तरिक विभागले जारी गरेको तथ्यांक अनुशार सन् २०१४ देखि १८ सम्म डिपार्टमेन्ट अफ हेल्थ एण्ड

द इमिग्रेशन एण्ड बोर्डर सर्भिस (सेफ) ले हिजो लिस्बोनको कोलम्बो सपिङ्ग सेन्टरमा छापा मार्दा एक खाना डेलिभरी कम्पनीमा आठ जना आप्रवासीहरुलाइ अबैधरुपमा बसोबास गरेको फेला पारेको छ । सोही क्रममा

अब अमेरिकामा कानुन व्यवसायीहरुले युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गरेर एकपटकमा तीनवटा भन्दा धेरै आवेदनबारे बुझ्न नपाउने भएका छन् । युएससीआईएसको सम्पर्क केन्द्रमा वकिलहरुले फोन गरेर एकैपटक कैयन केसहरुबारे सोधपुछ गर्दा

पारिवारिक, रोजगारमा आधारित र डिभी लोटरीबाट ग्रिनकार्ड पाउने नेपालीमा कस्को पालो कहिले ? अमेरिकी ग्रिनकार्ड हुनेसँग विवाह गरेर कस्ले पाउन सक्छन् ग्रिनकार्ड ? अन्तरवार्तामा जाँदा के तयारी गर्ने ? कस्ता

यदि तपाईको आवेदनबारे युएससीआईएसमा लामो समयदेखि पेन्डिङ अवस्थामा छ भने वा युएससीआईएसबाट शीघ्र निर्णय गराउनु पर्ने भएको खण्डमा तपाईले त्यस्तो अनुरोध गर्न सक्नुहुन्छ । तपाईको अनुरोधपछि युएससीआईएसले हरेक आवेदनलाई होसियारीपूर्वक
KHASOKHAS