इमिग्रेशन

एसाइलम आवेदकलाई खुशीको खबर, क्रेडिबल फियर उत्तिर्ण नगरेपनि अपिल गर्न पाउने

अमेरिकामा एसाइलम दावी गर्नेहरुले क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण नगरेको खण्डमा देशनिकाला गरिदै आएकोमा अब क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण नगर्नेहरुले पनि अपिल गर्न पाउने भएका छन् । क्यालिफोर्नियाको संघीय अपिल कोर्टले

अमेरिकाले थप्यो साउथ सुडानको टीपीएस, नेपालको जुन २४ मा सकिदै

अमेरिकाले साउथ सुडानको टीपीएस अवधि १८ महिनाका लागि थपेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्चेन निल्सेनले साउथ सुडानको टीपीएस अवधि थपिएको घोषणा गरेकी हुन् । त्यहाँको

पोर्चुगलको नागरिकता पाउनेमा टपटेनमा नेपाली,नागरिकता पाउने नेपाली तीनबर्षमा तेब्बर

पोर्चुगलको नागरिकता पाउने नेपालीहरुको संख्या तीनबर्षमा तेब्बर भएको छ । सरकारी तथ्यांक अनुशार पोर्चुगलमा एकबर्षको अवधिमा ३१९ जना नेपालीहरुले त्यहाँको नागरिकता लिएका छन् । तीनबर्षको अवधिको तुलना गर्दा पोर्चुगलको नागरिकता

चालु आर्थिक बर्षमा ९ लाख कागजपत्रविहिनलाई पक्राउ गर्ने अमेरिकी सरकारको योजना

चालु आर्थिक बर्षमा ९ लाखभन्दा धेरै कागजपत्रविहिनहरुलाई पक्राउ गर्ने योजना रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्चेन निल्सेनले बताएकी छिन् । उनले चालु आर्थिक बर्षमा मेक्सिकोको सिमाक्षेत्रबाट प्रवेश

इयुभित्रका देशले दिए १ बर्षमा ८ लाख विदेशीलाई नागरिकता

युरोपियन युनियन अन्तरगतका देशहरुमा एकबर्षमा ८ लाख विदेशीहरुलाई त्यहाँको नागरिकता प्रदान गरिएको छ । बुधबार प्रकाशित एक रिपोर्ट अनुशार युरोपियन युनियन अन्तरगतका देशहरुमा सन् २०१७ भरमा ८ लाख २५ हजार

टीपीएसवाहकलाई नागरिकताको बाटोमा लैजाने विधयेक मार्च १२ मा ल्याइदै

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गरेको डाका र मातृभूमिमा कुनै बिपत्ति वा समस्याका कारण उक्त देशका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसले समेटेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विधयेक मार्च १२

नक्कली कागजात सहित कलाकार भिसा फाइल गरिदिनेलाई न्युयोर्कमा १० बर्ष जेल

नक्कली कागजातहरु तयार गरेर कलाकारका लागि पी थ्री भिसा फाइल गरिदिएको अभियोगमा न्युयोर्कको एउटा गैर नाफामुलक संगीत संस्थाको नेतृत्व फन्दामा परेको छ । बु्रकलिनको संघीय अदालतमा चलेको मुद्दामा उनीहरु आफूहरु

भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ८ बाटै नयाँ फर्म लागु गरिने, दुईसाता सुविधा अवधि थपिने

अमेरिकामा भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ८ बाटै नयाँ फर्म लागु गरिने भएको छ । यसअगाडि मार्च ११ बाट युएससीआईएसले नयाँ फर्म लागु गर्ने बताएपनि मार्च ८ देखि नै

अमेरिकाका सरकारी कलर आईडी नै प्रयोग गरेर ठगहरु सकृय

अमेरिकामा सरकारी टेलिफोनका कलर आइडीहरु चोरेर ठगहरु सकृय रहेको भन्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको इन्सपेक्टर जनरलको अफिसले सचेत गराएको छ । ठगहरुले गर्ने यस्ता फोन आउँदा कलर आइडीमा सरकारी फोन

ताजा रिपोर्ट : युएससीआईएसबाट कति एसाइलम स्वीकृत ?

अमेरिकी सरकारको युएससीआईएसबाट सन् २०१८ मा स्वीकृत भएका र अस्वीकृत भएका एसाइलमको विवरण युएससीआईएसले सार्वजनिक गरेको छ । युएससीआईएसको रिपोर्ट अनुशार युएससीआईएसमा पेन्डिङ एसाइलमको संख्या अहिले झण्डै ३ लाख रहेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com