इमिग्रेशन

एसाइलम सुनुवाईसम्म मेक्सिको फिर्ता पठाउने नीति एल पासोमा बिस्तार

ट्रम्प प्रशासनले अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाउने नीति बिस्तार गरेको छ । अब एल पासो पोर्ट अफ इन्ट्रीमा एसाइलम दावी गर्नेहरुलाई पनि मेक्सिको फिर्ता

क्यानडामा दक्ष कामदार भित्राउने कार्यक्रम स्थायी बन्दै

क्यानडामा विश्वभरबाट दक्ष कामदार भित्राउने कार्यक्रम स्थायी बन्ने भएको छ । सन् २०१७ मा दुईबर्षका लागि यो कार्यक्रमको घोषणा गरिएको थियो । तर अब सन् २०१९ देखि ५ बर्षसम्म यो

फ्लोरिडाको सदनमा पेश बिल पारित भए कागजपत्रविहिनले लाइसेन्स पाउने

फ्लोरिडाको सदनमा पेश गरिएको बिल पारित भएमा उक्त राज्यमा रहेका कागजपत्रविहिनहरुले ड्राइभर लाइसेन्स पाउने भएका छन् । बिल पारित भएमा कागजपत्रविहिन आप्रवासीहरुले समेत विदेशी पासपोर्ट वा जन्मदर्ता प्रमाणपत्र पेश गरेर

सुनुवाईसम्म मेक्सिको फिर्ता पठाइएका एसाइलम आवेदक अमेरिकी अदालतमा उपस्थीत

अदालती सुनुवाईसम्मका लागि मेक्सिको पठाइएका एकजना एसाइलम आवेदकलाई अमेरिकी अदालतमा उपस्थीत गराइएको छ । अमेरिकी अदालतमा सुनुवाईको मिति आएपछि उनलाई अमेरिकामा फिर्ता बोलाएर अदालतमा उपस्थीत गराइएको हो । अमेरिकी सरकारको

अमेरिकामा ८५ हजार कामदारभिसाबारे सरकारी मार्गनिर्देशन , अप्रिल १ अगाडिका आवेदन अस्वीकार

अमेरिकी सरकारको युएससीआईएसले आर्थिक बर्ष २०२० का लागि जारी गरिने ८५ हजार कामदार भिसाबारे मार्गनिर्देशन जारी गरेको छ । युएससीआईएसले आर्थिक बर्ष २०२० का लागि अप्रिल १ बाट कामदार भिसाका

सजाय भोगेर रिहा भएको बर्षौंपछि पनि अमेरिकाले आप्रवासीलाई पक्राउ गर्नसक्ने सर्बोच्चको फैसला

हिराशतबाट रिहा भएको बर्षौंपछि पनि आप्रवासीहरुलाई विगतको आपराधिक रेकर्डको आधारमा सरकारले विना बण्ड सुनुवाई नियन्त्रणमा लिनसक्ने फैसला अमेरिकी सर्बोच्च अदालतले गरेको छ । मंगलबार सर्बोच्च अदालतले ट्रम्प प्रशासनका पक्षमा यस्तो

बिल पारित भए न्युजर्सीमा मात्र सबा लाख कागजपत्रविहिनलाई ग्रिनकार्ड

अमेरिकी प्रतिनिधिसभामा ल्याइएको ड्रिम एण्ड प्रमिस एक्ट पारित भएमा न्युजर्सीमा मात्र सबालाख कागजपत्रविहिनहरु लाभान्वित हुने भएका छन् । बिल पारित भएमा देशब्यापी रुपमा झण्डै २० लाख कागजपत्रविहिनलाई फाइदा पुग्नेछ ।

पाँचबर्षदेखि युएससीआईएसमा एसाइलम आवेदन दिने नेपाली टपटेनबाट बाहिर

विगत पाँचबर्षदेखि युएससीआईएसमा एसाइलमका आवेदन दिने नेपालीहरुको दरमा नाटकीय रुपमा कमी आएको अमेरिकाका एउटा संसदीय रिपोर्टले जनाएको छ । खासगरी भिसा लिएर अमेरिका आएका नेपालीहरुले युएससीआईएसमा एसाइलमका लागि आवेदन दिने

न्युजर्सीमा आजदेखि नयाँ नियम, प्रहरीले आप्रवासी हैसियत सोध्न नपाउने

न्युजर्सीमा आजदेखि आप्रवासी मैत्री नियम लागु गरिएको छ । न्युजर्सी प्रहरी र आप्रवासीहरुबीचको विश्वासमा सुधार ल्याउनका लागि नयाँ नियम लागु गरिएको हो । आजदेखि न्युजर्सीका स्थानीय र राज्य प्रहरीले कुनै

ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव सिनेटबाट पनि पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको संकटकालबिरुद्धको प्रस्ताव सिनेटबाट पनि पारित भएको छ । एकदर्जन रिपब्लिकन सिनेटरहरुले संकटकालबिरुद्धको प्रस्तावको समर्थनमा मतदान गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको सिमानामा पर्खाल

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com