
अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेलाई मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीति कार्यान्वयन नगर्न अदालतले प्राथमिक आदेश जारी गरेको छ । संघीय न्यायाधिस रिचार्ड सिबर्गले ट्रम्प प्रशासनको यस्तो नीतिबाट एसाइलम

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहिबार अमेरिकी सिमा क्षेत्रको भ्रमण गर्ने भएका छन् । उनले एरिजोना क्षेत्रको सिमा गस्ती स्टेशनको भ्रमण गर्न लागेका हुन् । होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्चेन निल्सनको बहिर्गमनसँगै

अमेरिकाको होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्चेन निल्सेनले पद छाड्ने भएकी छिन् । उनलाई सन् २०१७ मा यो पदमा नियुक्त गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत निल्सनले पद त्याग्न लागेको पुष्टी
नेपालमा स्वयंसेवा गर्न चाहने अमेरिकन नागरिकका लागि अमेरिकी दूतावास काठमाडौंले विभिन्न सुझावहरु दिएको छ । उक्त सुझावको पूर्ण पाठ यस्तो छ । नेपाल आउने कतिपय अमेरिकी नागरिक यहाँका पिछडिएका वर्ग

साउथ सुडानका टीपीएसवाहकहरुका लागि रि – रजिस्ट्रेशन अवधि खुल्ला गरिएको युएससीआईएसले जनाएको छ । सन् २०२० को नोभेम्बर २ सम्म टीपीएसमा रहन चाहने साउथ सुडानका टीपीएस वाहकले अप्रिल ५, २०१९

आर्थिक बर्ष २०२० का लागि आवश्यक कामदार भिसा एचवान बीका लागि आवश्यक आवदेनहरु प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । आर्थिक बर्ष २०२० का लागि जारी हुने ६५ हजार भिसाका लागि

टीपीएस वाहक नेपालीले जुन २४ पछि ड्राइभर लाइसेन्स नविकरण गर्दा निश्चित कागजातको प्रयोग गर्नुपर्ने हुनसक्छ । टीपीएसवाहक नेपालीको वर्क परमिट जुन २४ पछि स्वत नविकरण हुने भएपनि कतिपय राज्यमा ड्राइभर

उत्तरी टेक्सासको टेलिकम्युनिकेशन मर्मत कम्पनीमा अमेरिकी अध्यागमनको छापामा २८० भन्दा धेरै कामदारहरु पक्राउ परेका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले काम गर्ने स्थानमा एकदशक यताकै सबैभन्दा ठूलो छापा मारेको

युरोपेली संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ । नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने

नेपालीहरूले अमेरिकी भ्रमण भिसामा ५ बर्षे बहुप्रवेश भिसा पाएजस्तै अमेरिकी नागरिकहरूले पनि अब नेपालको भिसा लिंदा ५ बर्षे पर्यटक भिसा लिनसक्ने व्यवस्था कार्यान्वयन भएपनि त्यसको प्रकृया भने केही फरक रहेको
KHASOKHAS