इमिग्रेशन

अब अमेरिकनले पनि एकैपटक नेपालको ५ बर्षे मल्टिपल भिसा पाउने

नेपालीहरूले अमेरिकी भ्रमण भिसामा ५ बर्षे बहुप्रवेश भिसा पाएजस्तै अमेरिकी नागरिकहरूले पनि अब नेपालको भिसा लिंदा ५ बर्षे पर्यटक भिसा लिनसक्ने भएका छन्। अमेरिका र नेपालका भिसासम्बन्धी व्यवस्थामा समरूपताको स्थापनाले

मेक्सिकोले कदम नचाले सिमानाका बन्द गर्ने ट्रम्पको चेतावनी

मेक्सिकोले कागजपत्रविहिनलाई अमेरिका प्रवेशमा रोक लगाउन कुनै कदम नचाले अर्कोसातादेखि अमेरिका र मेक्सिकोबीचको सिमानाका बन्द गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । ट्रम्पले ट्वीट गर्दै मेक्सिकोले अमेरिकामा दक्षिणी

नेपाली टीपीएसवाहकले जुन २४ पछिको वर्क परमिटका लागि आवेदन दिनुपर्छ ?

नेपाली टीपीएसवाहकको वर्क परमिटको अवधि पनि जुन २४ पछि स्वत लम्बिने छ । यो अवधि सन् २०२० को जनवरी २ सम्म लम्बिने छ । वर्क परमिट सहितका टीपीएसवाहक नेपालीले नयाँ

गतबर्ष टीपीएस पुन दर्ता नगरेका नेपालीले पनि बिलम्ब आवेदन दिनसक्ने

अन्तिम पटक टीपीएस पुनदर्ता नगरेका नेपालीले समेत अब पुनदर्ताका लागि आवेदन दिन सक्ने भएका छन् । सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म टीपीएस रि रजिस्ट्रेशन नगरेका नेपाली

टीपीएसवाहकले ग्रिनकार्ड पाउने बिल सिनेटमा, पारित भए ९ हजार नेपाली लाभान्वित

बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएकाहरु र टीपीएसले समेटेकाहरुलाई अमेरिकामा ग्रिनकार्ड आवेदन दिन पाउने व्यवस्था सहितको बिल अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा समेत पेश भएको छ । चारजना डेमोक्रेटिक सिनेटरहरुले मंगलबार

टीपीएस वाहक नेपालीको वर्क परमिट स्वत नविकरण हुने

अमेरिकामा टीपीएस वाहक नेपालीहरुको वर्क परमिट जुन २४ पछि स्वत नविकरण हुने भएको छ । युएससीआईएसको वेवसाइटमा आज प्रकाशित अलर्ट अनुशार नेपाली टीपीएसवाहकको टीपीएससँग सम्बन्धित सबै कागजातहरु सुडान, निकारागुवा, हैटी

अमेरिकामा संक्रमणकालिन कामदार कार्यक्रमको आवेदन अप्रिल ४ देखि

अमेरिकी सरकारको युएससीआईएसले कमन वेल्थ अफ नर्दन मारियाना आइल्याण्ड अन्तरगत संक्रमणकालिन कामदार कार्यक्रमका कामदार भिसा आवेदनहरु अप्रिल ४ देखि स्वीकार्न सुरु गर्ने भएको छ । आर्थिक बर्ष २०२० अर्थात् आगामी

ग्रिनकार्ड र अमेरिकी नागरिकतावाहकले यसरी गर्नसक्छन् आफन्तलाई स्पोन्सर

अमेरिकामा रहेका ग्रिनकार्ड र नागरिकताबाहकले नेपालमा रहेका कस्ता आफन्तलाई स्पोन्सर गर्न सक्छन् ? प्रकृया के छ ? कति बर्ष लाग्छ ? भिजिटर भिसामा अमेरिका आएर लिनका लागि असम्भव बन्दै गएको

टीपीएस, फोन गर्ने ठगहरु, भिसा थप्न बायोमेट्रिक र भिसा बुलेटिन

नेपाली टीपीएसवाहकले अब के गर्ने के नगर्ने ? युएससीआईएस र आईआरएसका नामबाट फोन गर्ने ठगहरुबाट जोगिन के गर्ने ? अमेरिकाको भिसा थप्न बायोमेट्रिक अनिवार्य भएपछि अब के हुन्छ ? अप्रिल

युएससीआईएस वा आईआरएस भन्दै रकम माग्ने ठगको फोन आएमा के गर्ने ? (भिडियो टिप्स)

अमेरिकामा युएससीआईएस, आईआरएस वा अरु कुनै निकायबाट भन्दै रकम माग्ने ठगको बिगबिगी रहेको छ । यस्ता ठगहरुबाट कैयन नेपालीहरुले ठगिनेमात्र नभई नेपालीहरुले आफ्ना गोप्य विवरणहरु बुझाउने गरेका छन् । ठगहरुले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com