युएससीआईएस वा आईआरएस भन्दै रकम माग्ने ठगको फोन आएमा के गर्ने ? (भिडियो टिप्स) - KHASOKHAS

युएससीआईएस वा आईआरएस भन्दै रकम माग्ने ठगको फोन आएमा के गर्ने ? (भिडियो टिप्स)

अमेरिकामा युएससीआईएस, आईआरएस वा अरु कुनै निकायबाट भन्दै रकम माग्ने ठगको बिगबिगी रहेको छ । यस्ता ठगहरुबाट कैयन नेपालीहरुले ठगिनेमात्र नभई नेपालीहरुले आफ्ना गोप्य विवरणहरु बुझाउने गरेका छन् । ठगहरुले रकम असुल्नमात्र नभई गोप्य विवरण पत्ता लगाउन पनि फोन गर्न सक्छन् । ठगहरु विभिन्न रुप र शैलीमा आइरहेका छन् ।

कलर आइडीमा सरकारी नम्बर नै डिस्प्ले हुनेगरी मिलाएर समेत फोन गर्छन् । कसैले ऋणको अफर गर्दैमा, फोन गरेर तर्साउदैमा आफ्ना सोसल सेक्युरिटी नम्बर लगायतका गोप्य विवरण पनि नदिनुहोला । युएससीआईएस, आईआरएस वा अरु कुनै निकायबाट भन्दै रकम माग्ने ठगको फोन आएमा के गर्ने ?

आइतवार, चैत्र १०, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com