युएससीआईएस वा आईआरएस भन्दै रकम माग्ने ठगको फोन आएमा के गर्ने ? (भिडियो टिप्स)


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

अमेरिकामा युएससीआईएस, आईआरएस वा अरु कुनै निकायबाट भन्दै रकम माग्ने ठगको बिगबिगी रहेको छ । यस्ता ठगहरुबाट कैयन नेपालीहरुले ठगिनेमात्र नभई नेपालीहरुले आफ्ना गोप्य विवरणहरु बुझाउने गरेका छन् । ठगहरुले रकम असुल्नमात्र नभई गोप्य विवरण पत्ता लगाउन पनि फोन गर्न सक्छन् । ठगहरु विभिन्न रुप र शैलीमा आइरहेका छन् ।

कलर आइडीमा सरकारी नम्बर नै डिस्प्ले हुनेगरी मिलाएर समेत फोन गर्छन् । कसैले ऋणको अफर गर्दैमा, फोन गरेर तर्साउदैमा आफ्ना सोसल सेक्युरिटी नम्बर लगायतका गोप्य विवरण पनि नदिनुहोला । युएससीआईएस, आईआरएस वा अरु कुनै निकायबाट भन्दै रकम माग्ने ठगको फोन आएमा के गर्ने ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com