ग्रिनकार्ड र अमेरिकी नागरिकतावाहकले यसरी गर्नसक्छन् आफन्तलाई स्पोन्सर - KHASOKHAS

ग्रिनकार्ड र अमेरिकी नागरिकतावाहकले यसरी गर्नसक्छन् आफन्तलाई स्पोन्सर

अमेरिकामा रहेका ग्रिनकार्ड र नागरिकताबाहकले नेपालमा रहेका कस्ता आफन्तलाई स्पोन्सर गर्न सक्छन् ? प्रकृया के छ ? कति बर्ष लाग्छ ? भिजिटर भिसामा अमेरिका आएर लिनका लागि असम्भव बन्दै गएको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड नेपालबाट नै कसरी फाइल गर्न सहज छ ? अमेरिकामा रहेका नेपालीले पाएको टीपीएस सुविधाबारेका एक्सक्लुसिभ टिप्स र तपाईका प्रश्नका जवाफ ।

 

View this post on Instagram

 

अमेरिकामा रहेका ग्रिनकार्ड र नागरिकताबाहकले नेपालमा रहेका कस्ता आफन्तलाई स्पोन्सर गर्न सक्छन् ? प्रकृया के छ ? कति बर्ष लाग्छ ? भिजिटर भिसामा अमेरिका आएर लिनका लागि असम्भव बन्दै गएको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड नेपालबाट नै कसरी फाइल गर्न सहज छ ? अमेरिकामा रहेका नेपालीले पाएको टीपीएस सुविधाबारेका एक्सक्लुसिभ टिप्स र तपाईका प्रश्नका जवाफ न्युयोर्क समय अनुशार आज राती ९ बजे । हेर्न नछुटाउनुहोला नि ।

A post shared by Kishor Panthi (@kishorpanthi) on

सोमवार, चैत्र ११, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com