ग्रिनकार्ड र अमेरिकी नागरिकतावाहकले यसरी गर्नसक्छन् आफन्तलाई स्पोन्सर
प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

अमेरिकामा रहेका ग्रिनकार्ड र नागरिकताबाहकले नेपालमा रहेका कस्ता आफन्तलाई स्पोन्सर गर्न सक्छन् ? प्रकृया के छ ? कति बर्ष लाग्छ ? भिजिटर भिसामा अमेरिका आएर लिनका लागि असम्भव बन्दै गएको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड नेपालबाट नै कसरी फाइल गर्न सहज छ ? अमेरिकामा रहेका नेपालीले पाएको टीपीएस सुविधाबारेका एक्सक्लुसिभ टिप्स र तपाईका प्रश्नका जवाफ ।