अमेरिकी भिसा, ग्रिनकार्ड, एसाइलम र टीपीएसबारे १० प्रश्नको जवाफ


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

अमेरिकी सरकारले अध्यागमनमा आधादर्जन परिवर्तनको तयारी गरेको छ । विगतमा एकपटकमात्र टीपीएस रि रजिस्ट्रेशन गरेकाले पुन गर्नुपर्छ वा पर्दैन ? अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने प्रावधान लागु भएको छ । १० बर्षसम्म गैरकानुनी रुपमा बसेकाले अब चोरबाटोबाट ग्रिनकार्ड पाउने प्रावधान अन्त्य ।

साथमा तपाईका टपटेन प्रश्नहरुको जवाफ । कार्यक्रम टक अफ द टाउन इमिग्रेशन अपडेट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com