अमेरिकी भिसा, ग्रिनकार्ड, एसाइलम र टीपीएसबारे १० प्रश्नको जवाफ - KHASOKHAS

अमेरिकी भिसा, ग्रिनकार्ड, एसाइलम र टीपीएसबारे १० प्रश्नको जवाफ

अमेरिकी सरकारले अध्यागमनमा आधादर्जन परिवर्तनको तयारी गरेको छ । विगतमा एकपटकमात्र टीपीएस रि रजिस्ट्रेशन गरेकाले पुन गर्नुपर्छ वा पर्दैन ? अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने प्रावधान लागु भएको छ । १० बर्षसम्म गैरकानुनी रुपमा बसेकाले अब चोरबाटोबाट ग्रिनकार्ड पाउने प्रावधान अन्त्य ।

साथमा तपाईका टपटेन प्रश्नहरुको जवाफ । कार्यक्रम टक अफ द टाउन इमिग्रेशन अपडेट ।

शनिबार, जेष्ठ २५, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com