अमेरिका आउँदा स्पोन्सर गरिएकोले सरकारी सुविधा लिए सरकारले स्पोन्सरकर्ताबाट भराउने


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

डिभी, पारिवारिक वा रोजगारमा आधारित रहेर अमेरिका आउँदा स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा त्यो रकम सरकारले अब स्पोन्सरकर्ताबाट भराउने भएको छ । आप्रवासीको सामाजिक सञ्जाल निरिक्षणका आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग गरिदैछ ।

टीपीएसवालाले ग्रिनकार्ड पाउने विधयेक के हुँदैछ ? पारित होला त ? विगतमा गैरकानुनी उपस्थीति भएका टीपीएसवाहकले पनि ग्रिनकार्ड पाइरहेका छन् । साथमा तपाईका प्रश्नहरुको जवाफ । अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी केशव सेडाईका साथमा पत्रकार किशोर पन्थी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com