डिभी वा अन्य अमेरिकी भिसाका लागि स्पोन्सर गर्न स्पोन्सरकर्ताको आम्दानी र योग्यता


प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार

डिभी लोटरी परेको वा अन्य भिसाका लागि स्पोन्सर गर्नका लागि स्पोन्सरकर्ताको आम्दानी र योग्यता के चाहिन्छ ?

बाटोमा पर्ने मुलुकमा एसाइलम नगरी अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम गर्न नपाइने ट्रम्प प्रशासनको नियम वासिंटन डिसीको अदालतले सदर गरिदियो, क्यालिफोर्नियाको अदालतले कार्यान्वयनमा रोक लगाइदियो । अब कुन अदालतलको निर्णय कार्यान्वयन हुन्छ ?

आप्रवासी र गैर आप्रवासी भिसामा थप कागजातको मागले तोड्यो नयाँ रेकर्ड, किन अचानक २ बर्ष पछाडि धकेलियो एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डको भिसा ?

लगायतका अध्यागमन अपडेट र तपाईका प्रश्नहरुको जवाफका साथमा कानुन व्यवसायी रमेश श्रेष्ठ र खसोखासका प्रधानसम्पादक किशोर पन्थी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com