नेपालबाटै अमेरिकाको ग्रिनकार्ड आवेदन दिनसक्ने आधा दर्जन तरिका, कामदार भिसाका अपडेट
प्रकाशित मिति : असार ३, २०७६ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/04/Kesab-Raj-Seadie.jpg?fit=1000%2C751&ssl=1)
टीपीएस स्वत नविकरण भएपनि टीपीएस वाहकले ध्यान दिनुपर्ने कुराहरु, कामदार भिसाका सन्दर्भमा केही अपडेटहरु, नेपालबाटै अमेरिकाको ग्रिनकार्ड आवेदन दिनसक्ने आधा दर्जन तरिका र तपाईका प्रश्नहरुका जवाफका साथमा अमेरिकाका चर्चित कानुन व्यवसायी केशव सेडाईका साथमा खसोखासका प्रधानसम्पादक किशोर पन्थी ।
अमेरिकी भिसा, ग्रिनकार्ड, एसाइलम र टीपीएसबारे १० प्रश्नको जवाफ
अमेरिका आउँदा स्पोन्सर गरिएकोले सरकारी सुविधा लिए सरकारले स्पोन्सरकर्ताबाट भराउने
ट्रम्पको डिभी अन्त्य गर्ने योजनाले डिभी विजेतालाई के हुन्छ ? टीपीएस हुनेले के गर्ने ?