इमिग्रेशन

डिभी लोटरीको रिजल्ट मे ७ देखि

आर्थिक बर्ष सन् २०२० का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ७ देखि आउने भएको छ । गत अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेकाहरुले न्युयोर्क समय

भिसा बुलेटिन : ग्रिनकार्ड होल्डरका यी दम्पत्ति र छोराछोरीलाई मे महिनामा ग्रिनकार्ड

अमेरिकी ग्रिनकार्ड होल्डरका सन् २०१७ को मे १५ भन्दा अगाडि प्राथमिकता मिति हुने दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले मे महिनामा ग्रिनकार्ड पाउने भएका छन् । अमेरिकी सरकारको विदेशमन्त्रालयबाट

एसाइलम कानुनमा परिवर्तनसँगै दुईदलीय बिधयेक ल्याउन म्याक्कोनेलको आब्हान

अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन दलका नेता मिच म्याक्कोनेलले एसाइलम कानुनमा परिवर्तनसँगै मुलुकको अध्यागमन समस्या समाधानका लागि दुईदलिय बिधयेक ल्याउन आब्हान गरेका छन् । दुईसाता लामो सिनेटको विश्राम अगाडि बिहिबार पत्रकारहरुसँग

अमेरिकामा ६५ हजारको कामदार भिसाका लागि ५ दिनमा २ लाख आवेदन, लोटरीबाट छानियो

अमेरिकामा कामदार भिसा एचवानबीको ६५ हजारको कोटाका लागि ५ दिनमा २ लाख १ हजार ११ आवेदन परेको युएससीआईएसले जनाएको छ । आर्थिक बर्ष २०२० को कामदार भिसाका लागि अप्रिल १

क्यालिफोर्निया फर्म चलाउने नेपाली भिसा फ्रडको अभियोगमा फन्दामा, अदालती सुनुवाई मे १३ मा

दुईजना भारतीयसँग मिलेर कामदार भिसा फ्रड गरेको अभियोगमा क्यालिफोर्नियामा कन्सल्टिङ फर्म चलाउने एकजना नेपाली फन्दामा परेका छन् । सान्ता क्लारामा नानोसेमान्टिक्स इन्क संचालन गर्ने ४२ बर्षीय सन्तोष गिरीलाई गतसाता पक्राउ

डिभी लोटरी र चेन माइग्रेशनको अन्त्यका लागि बुधबार सिनेटमा पेश बिलका चार प्रावधान

डिभी लोटरी र चेन माइग्रेशनको अन्त्य गर्दै अमेरिकामा आप्रवासीहरुको संख्या घटाउने बिल बुधबार तीनजना रिपब्लिकन सिनेटरहरुले सिनेटमा पेश गरेका छन् । सिनेटरहरु टिम कटन , डेभिड पर्र्डु र जोस हाउलीले

ट्रम्पको यात्रा प्रतिबन्ध उल्टाउने बिल सिनेटमा

डेमोक्रेटिक सिनेटरहरु क्रिस्टोफर कुन्स र जुडी चुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध उल्टाउने बिल सिनेटमा पेश गरेका छन् । पाँचवटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने

डिभी लोटरी र चेन माइग्रेशनको अन्त्य गर्ने बिल सिनेटमा पेश

डिभी लोटरी र चेन माइग्रेशनको अन्त्य गर्दै अमेरिकामा आप्रवासीहरुको संख्या घटाउने बिल तीनजना रिपब्लिकन सिनेटरहरुले सिनेटमा पेश गरेका छन् । कम क्षमता भएका आप्रवासीहरुलाई अमेरिका प्रवेशमा कमी गर्ने नीतिलाई सघाउने

सुरुमै आवेदन नदिएका वा बीचमा छाडेका नेपालीले कसरी टीपीएस पाउने ? दर्जन टिप्स (भिडियो)

अमेरिकाले नेपालीलाई दिएको टीपीएस कायम रहनेभएपछि टीपीएसवाहकले अब के गर्ने ? टीपीएस कायम राख्न कुनै आवेदन दिनुपर्ला कि नपर्ला ? एकपटक पनि टीपीएस नलिएकाले कसरी पाउनसक्लान् ? सुरुमा लिएर पछि

जेलमा रहेका निश्चित एसाइलम आवेदकलाई सातदिनमै बोण्ड हेयरिङ दिनुपर्ने

अमेरिकामा खासगरी गैरकानुनी रुपमा सिमा पार गरेर आउने एसाइलम आवेदकलाई हप्तौं वा महिनौंसम्म अध्यागमन जेलमा राखिदै आएकोमा अब यस्तो अन्यायको अन्त्य हुने भएको छ । बोण्ड हेयरिङको अनुरोध गरेका आवेदकलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com