इमिग्रेशन

अमेरिकामा एकबर्षमा २१ सय ३९ जना नेपाली विद्यार्थी ओभरस्टे, कारवाहीको तयारीमा सरकार

अमेरिकामा ओभरस्टे हुने नेपालीबारे अमेरिकी सरकारले रिपोर्ट सार्वजनिक गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको रिपोर्ट अनुशार अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको दर आर्थिक बर्ष २०१८ मा अहिलेसम्मकै बढी रहेको छ

अब एसाइलम आवेदकलाई वर्क परमिट नदिइने, एसाइलम आवेदनमा शुल्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक मेमोमा हस्ताक्षर गर्दै एसाइलमलाई कडाई गर्नका लागि कडा र नाटकीय कदम चालेका छन् । मेमोमार्फत राष्ट्रपति ट्रम्पले डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्याण्ड

एसाइलम सुनुवाईसम्मका लागि अहिलेसम्म १६ सयलाई मेक्सिको फिर्ता

विना भिसा अमेरिकाको सिमा क्षेत्रमा आएर एसाइलम दावी गर्ने १६ सय आप्रवासीहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएको अमेरिकी सरकारले पुष्टी गरेको छ । माइगे्रन्ट प्रोटेक्सन प्रोटोकल एमपीपी अन्तरगत उनीहरुलाई

क्यानडा निवासी गौतमबिरुद्ध मानवतस्करीको अभियोगमा रेड कर्नर नोटिस जारी

नेपालबाट झण्डैं एक दर्जन मुलुक हुँदै अमेरिकामा मानव तस्करी गरेको आरोपमा क्यानडा निवासी सुदर्शन गौतमविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । झण्डै ८ महिनाको प्रक्रियापछि गौतमलाई पक्राउ गर्न प्रहरीले

भूकम्पको बार्षिकीमा न्युयोर्कमा मैनबत्ति प्रज्वलन, ठगबाट जोगिन टीपीएसबाहकलाई आग्रह

नेपालमा गएको महाभूकम्पको बार्षिकीको अवशरमा न्युयोर्कमा मैनबत्ति प्रज्वलन गरिएको छ । आप्रवासी अधिकारका लागि कृयाशिल संस्था अधिकारको आयोजनामा न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा मैनबत्ति प्रज्वलन गरिएको हो । न्युयोर्कका नेपालीहरुको

अमेरिकामा सिमाबाट छिरेर एसाइलम गर्ने जेलमै बस्नुपर्ने, भिसा ओभरस्टेहुनेमाथि कारवाही

अब अमेरिकामा सिमाक्षेत्रबाट छिरेर एसाइलम गर्नेहरु अदालती सुनुवाईसम्म जेलमै बस्नुपर्ने भएको छ । त्यस्तै ट्रम्प प्रशासनले १० प्रतिशतभन्दा धेरै भिसा ओभरस्टेहुने देशमाथि कारवाही गर्नेभएको छ । नेपाली विद्यार्थीहरुको ओभरस्टे दर

नेपालको टीपीएसबारे छुट्टै सुचना निकाल्ने तयारीमा युएससीआईएस

नेपालको टीपीएस जुन २४ पछि स्वत लम्बिने भएपनि ६ महिना अर्थात् डिसेम्बर २४ सम्म लम्बिने वा सुडान, निकारागुवा, हैटी र एल साल्भाडोरका जस्तै जनवरी २ सम्म लम्बिने भन्नेबारे युएससीआईएसले प्रष्ट

प्वाइन्टमा आधारित नयाँ अध्यागमन प्रस्ताव ल्याउँदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बरिष्ठ सल्लाहकार समेत रहेका ज्वाई जारेड कुश्नरले केही दिनमा नै ट्रम्पले नयाँ अध्यागमन प्रस्ताव ल्याउन लागेको खुलासा गरेका छन् । उक्त प्रस्तावमा सिमा सुरक्षा र अध्यागमन

ओभरस्टे हुनेमाथि कारवाही गर्न ट्रम्पले गरे मेमोमा हस्ताक्षर

अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा प्रवेश गरेर भिसा सकिएपछि पनि अमेरिका नछाड्नेहरुमाथि कारवाहीका लागि राष्ट्रपति डोनाल्य ट्रम्पले लडाईको नयाँ अध्याय सुरुवात गरेका छन् । सोमबार ट्रम्पले अमेरिकामा ओभरस्टे हुनेहरुमाथि कारवाहीका लागि

अब कतारमा पीआरका लागि आवेदन दिन पाइने

कतारमा अब विदेशी नागरिकहरुले पीआर तथा स्थायी बसोबासका लागि आवेदन दिन पाउने भएका छन् । कतारमा २० बर्षदेखि लगातार कानुनी रुपमा बसोबास गर्दै आएका व्यक्तिले अब पीआरका लागि आवेदन दिन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com