अमेरिकामा सिमाबाट छिरेर एसाइलम गर्ने जेलमै बस्नुपर्ने, भिसा ओभरस्टेहुनेमाथि कारवाही - KHASOKHAS

अमेरिकामा सिमाबाट छिरेर एसाइलम गर्ने जेलमै बस्नुपर्ने, भिसा ओभरस्टेहुनेमाथि कारवाही

अब अमेरिकामा सिमाक्षेत्रबाट छिरेर एसाइलम गर्नेहरु अदालती सुनुवाईसम्म जेलमै बस्नुपर्ने भएको छ । त्यस्तै ट्रम्प प्रशासनले १० प्रतिशतभन्दा धेरै भिसा ओभरस्टेहुने देशमाथि कारवाही गर्नेभएको छ । नेपाली विद्यार्थीहरुको ओभरस्टे दर २२ प्रतिशत भन्दा धेरै भएकाले नेपाल कारवाहीको सुचीमा पर्ला ?

पोर्ट अफ इन्ट्रीमा एसाइलम गर्नेहरुलाई मेक्सिको पठाउने नियममा कानुनी लडाई जारी रहँदा मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनकै कारवाही सदर । साथमा अमेरिकी भिसा, ग्रिनकार्ड लगायतका विषयमा तपाईका प्रश्नहरुको जवाफ । अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठ र खसोखास प्रधानसम्पादक किशोर पन्थी ।

 

शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com