सुरुमै आवेदन नदिएका वा बीचमा छाडेका नेपालीले कसरी टीपीएस पाउने ? दर्जन टिप्स (भिडियो) - KHASOKHAS

सुरुमै आवेदन नदिएका वा बीचमा छाडेका नेपालीले कसरी टीपीएस पाउने ? दर्जन टिप्स (भिडियो)

अमेरिकाले नेपालीलाई दिएको टीपीएस कायम रहनेभएपछि टीपीएसवाहकले अब के गर्ने ? टीपीएस कायम राख्न कुनै आवेदन दिनुपर्ला कि नपर्ला ? एकपटक पनि टीपीएस नलिएकाले कसरी पाउनसक्लान् ? सुरुमा लिएर पछि रि रजिस्ट्रेशन नगरेकाहरुले कसरी टीपीएस प्राप्त गर्न सक्छन् ?

थपिएको अवधिमा यात्रा गर्नुपरे के गर्ने ? जुन २४ सम्मको मात्र म्याद लेखेको वर्क परमिटबाट काम गर्न, स्टेट आईडी लिन, ड्राइभर लाइसेन्स लिन के गर्ने ? थप ६ महिना म्याद भएको वर्क परमिट कसरी प्राप्त गर्न सकिन्छ ? लगायतका दर्जन प्रश्नहरु र जवाफमा साथमा ।

 

बुधबार, चैत्र २७, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com