अमेरिकी उपराष्ट्रपतिले सिमा क्षेत्रको भ्रमण गर्दै - KHASOKHAS

अमेरिकी उपराष्ट्रपतिले सिमा क्षेत्रको भ्रमण गर्दै

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहिबार अमेरिकी सिमा क्षेत्रको भ्रमण गर्ने भएका छन् । उनले एरिजोना क्षेत्रको सिमा गस्ती स्टेशनको भ्रमण गर्न लागेका हुन् । होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्चेन निल्सनको बहिर्गमनसँगै माइक पेन्सको भ्रमण योजना सार्वजनिक भएको हो ।

माइक पेन्स ट्रम्प प्रशासनको अध्यागमन योजनाका हार्डकोर समर्थक हुन् । गतमहिना एटलान्टामा आइसको अफिसमा बोल्दै मेक्सिकोसँगको सिमाक्षेत्रमा संकट उत्पन्न भएको कुरा आफूले बताउन नपर्ने बताएका थिए ।

मङ्लबार, चैत्र २६, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com