अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहिबार अमेरिकी सिमा क्षेत्रको भ्रमण गर्ने भएका छन् । उनले एरिजोना क्षेत्रको सिमा गस्ती स्टेशनको भ्रमण गर्न लागेका हुन् । होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्चेन निल्सनको बहिर्गमनसँगै माइक पेन्सको भ्रमण योजना सार्वजनिक भएको हो ।
माइक पेन्स ट्रम्प प्रशासनको अध्यागमन योजनाका हार्डकोर समर्थक हुन् । गतमहिना एटलान्टामा आइसको अफिसमा बोल्दै मेक्सिकोसँगको सिमाक्षेत्रमा संकट उत्पन्न भएको कुरा आफूले बताउन नपर्ने बताएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।