इमिग्रेशन

अमेरिकामा कृषि बाहेकका अस्थायी कामदारका लागि आवेदन कोटा समाप्त, बिहिबार गरियो लोटरी

अमेरिकी सरकारको युएससीआईएसले कृषि बाहेकका अस्थायी कामदारका लागि आर्थिक बर्ष २०१९ को दोश्रो ६ महिनाका लागि आवेदन कोटा समाप्त भएको जनाएको छ । अप्रिल १ देखि सेप्टेम्बर ३० भित्रको अवधिमा

आश्रित दम्पत्तिलाई वर्क परमिट दिने ओबामा नीति खारेज गर्दै ट्रम्प प्रशासन

झण्डै २ बर्षको ढिलाईपछि ट्रम्प प्रशासनले ग्रिनकार्डका प्रकृयामा रहेका उच्च दक्षता भएका आप्रवासीका आश्रित दम्पत्तिलाई वर्क परमिट स्वीकृतिमा रोक लगाउने नीति कार्यान्वयनमा अगाडि बढेको छ । ट्रम्प प्रशासनको यो कदमले

अस्ट्रेलियाली दूतावासको विज्ञप्ति : नेपाली विद्यार्थी तत्काल घर फर्किनुपर्दैन

अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौं स्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ । संस्था बन्द गर्नु अघि एआइबिटीले

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट, ह्वात्तै बढ्यो टीपीएसपछि

अमेरिकाबाट एकबर्षमा १ खर्ब ७२ अर्ब रुपैया रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको छ । आर्थिक बर्ष २०७४ /७५ मा उक्त रकम नेपाल भित्रिएको समाचार नयाँ पत्रिका दैनिकमा कृष्ण रिजाल र भवानीश्वर

अमेरिकी अध्यागमन जेलबाट रिहा हुन नेपालीको झण्डै साढे २ अर्ब रुपैया धरौटीमा खर्च

– किशोर पन्थी अमेरिकाको अध्यागमन जेलबाट रिहा हुनका लागि नेपालीहरुले अहिलेसम्म झण्डै साढे २ अर्ब रुपैया अर्थात् साढे २ करोड डलर धरौटीमा खर्च गरेका छन् । एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन

के हो पोर्चुगलको गोल्डेन भिसा ? ३५ दिन बसे नागरिकता !

पोर्चुगलको गोल्डेन रेसिडेन्स परमिट प्रोग्राम विश्वमै लगानीमार्फत प्राप्त हुने आवासीय कार्यक्रममध्ये लोकप्रिय बन्दै गइरहेको छ । द पोर्चुगिज इमिग्रेशन सर्भिस सेफले हालै सार्वजनिक गरेको तथ्यांक अनुशार यो कार्यक्रम सुरु भएयता

अस्ट्रेलियामा १२ सय नेपाली विद्यार्थी बिचल्लीमा

शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ । अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस

पोर्तुगलमा आप्रवासीहरुमाथि इमिग्रेशनको कडा चेकजाँच, ४ जनालाई २० दिनभित्र देश छोडन आदेश

द इमिग्रेशन एण्ड बोर्डर सभिस (सेफ)ले भिज्यू र एभेरोमा गरेको औद्योगिक एकाइहरु र सडक टर्मिनलहरुमा गरेको एक सर्च अप्रेशनमा गैर कानुनी रुपमा रहेका ७ आप्रवासीलाई पक्राउ गरेको छ। एभेरोमा मा

दम्पत्तिका लागि फाइल गरिने ग्रिनकार्ड आवेदनमा कडाई

अमेरिकी सरकारको युएससीआईएसले दम्पत्तिका लागि फाइल गरिएका ग्रिनकार्ड आवेदनमा निर्णय लिनु अगाडि सावधानी अपनाउन कर्मचारीहरुलाई निर्देशिका जारी गर्ने जनाएको छ । शुक्रबार युएससीआईएसले गरेको घोषणा अनुशार अब यस्ता आवेदनबारे निर्णय

एक्स्ट्रा अर्डिनरी स्वीकृत नेपालीले ग्रिनकार्ड फाइल गर्न कुर्ने अवधि ६ महिनादेखि जस्ताको तस्तै

एक्स्ट्रा अर्डिनरी आवेदन स्वीकृत भइसकेका नेपालीहरुले ग्रिनकार्ड आवेदन दिनका लागि प्राथमिकता मिति कुर्नुपर्ने अवधि ६ महिनादेखि जस्ताको तस्तै रहेको छ । ६ महिना अगाडि जुन प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड फाइल

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com