ग्रिनकार्ड होल्डरसँग विवाहगरेर ग्रिनकार्ड आवेदन दिनेहरुलाई टिप्स, अन्तरवार्तामा कस्तो तयारी गर्ने ?
प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

पारिवारिक, रोजगारमा आधारित र डिभी लोटरीबाट ग्रिनकार्ड पाउने नेपालीमा कस्को पालो कहिले ? अमेरिकी ग्रिनकार्ड हुनेसँग विवाह गरेर कस्ले पाउन सक्छन् ग्रिनकार्ड ? अन्तरवार्तामा जाँदा के तयारी गर्ने ? कस्ता प्रश्न सोधिन्छ ? लगायतका टिप्सहरुसहित इमिग्रेशन अपडेट । चर्चित कानुन व्यवसायी केशवराज सेडाई र पत्रकार किशोर पन्थी ।