ग्रिनकार्ड होल्डरसँग विवाहगरेर ग्रिनकार्ड आवेदन दिनेहरुलाई टिप्स, अन्तरवार्तामा कस्तो तयारी गर्ने ? - KHASOKHAS

ग्रिनकार्ड होल्डरसँग विवाहगरेर ग्रिनकार्ड आवेदन दिनेहरुलाई टिप्स, अन्तरवार्तामा कस्तो तयारी गर्ने ?

पारिवारिक, रोजगारमा आधारित र डिभी लोटरीबाट ग्रिनकार्ड पाउने नेपालीमा कस्को पालो कहिले ? अमेरिकी ग्रिनकार्ड हुनेसँग विवाह गरेर कस्ले पाउन सक्छन् ग्रिनकार्ड ? अन्तरवार्तामा जाँदा के तयारी गर्ने ? कस्ता प्रश्न सोधिन्छ ? लगायतका टिप्सहरुसहित इमिग्रेशन अपडेट । चर्चित कानुन व्यवसायी केशवराज सेडाई र पत्रकार किशोर पन्थी ।

कार्यक्रम टक अफ द टाउन युएसए इमिग्रेशन विशेषको चौथो श्रृंखला ।

टक अफ द टाउन युएसए – इमिग्रेशन अपडेट

अन द स्पट

सोमवार, फाल्गुन १३, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com