अमेरिकाको अध्यागमन हिराशतमा बालबालिकामाथि यौन दुर्ब्यबहार


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

अमेरिकाको अध्यागमन हिराशतमा अभिभावकविनाका कागजपत्रविहिन बालबालिकामाथि यौन दुब्र्यबहार हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । आन्तरिक विभागले जारी गरेको तथ्यांक अनुशार सन् २०१४ देखि १८ सम्म डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले यौन दुब्र्यबहारका ४५ सय आवेदनहरु प्राप्त गरेको छ ।

सोही अवधिमा १३०३ वटा यौन दुब्र्यबहारका आवेदनहरु डिपार्टमेन्ट अफ जस्टिसमा फाइल गरिएको थियो । मेक्सिकोको सिमाक्षेत्रहुँदै अमेरिका प्रवेश गरेका अभिभावकविहिन बालबालिकाहरु यौन दुब्र्यबहारको शिकार भएका हुन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसकै कर्मचारीबाट कम्तीमा एकहप्तामा एकजना बालबालिकामाथि यौन दुब्र्यबहार हुने गरेको जनाइएको छ ।

कर्मचारीहरुले बालबालिकासँग सम्बन्ध राखेको, अश्लिल भिडियोहरु देखाएको, यौन दृश्टिकोणबाट छोएको लगाएका आरोपहरु उजुरीमा लगाइएको छ । यौन दुब्र्यबहार गर्नेमा १७८ जना कर्मचारीहरु, ८५१ जना सँगै बस्ने अन्य बालबालिकाहरु, १९ जना कर्मचारीबाहेकका अन्य युवायुवतीहरु र २५४ जना अज्ञात रहेको एक्सोइसको रिपोर्टमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com