इमिग्रेशन

अमेरिकन नागरिकको भन्दा ग्रिनकार्डवाहकका छोराछोरीको ग्रिनकार्ड छिटो

केही महिनादेखि अमेरिकन नागरिकहरुको तुलनामा ग्रिनकार्डवाहकका २१ बर्ष भन्दा माथिका अविवाहित छोराछोरीहरुको ग्रिनकार्ड छिटो प्राप्त भइरहेको छ । फरबरीको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकको तुलनामा ग्रिनकार्डवाहकका २१ बर्ष भन्दा माथिका

न्युयोर्कमा ल्याइयो गैर नागरिकलाई मताधिकार दिने बिल, पारित गराउन नेपाली समेतको दवाव

न्युयोर्क सिटीभित्रको स्थानीय चुनावमा ग्रिनकार्ड र वर्क परमिट हुनेहरुले समेत मतदान गर्न पाउने अधिकार प्रदान गर्ने विधेयक न्युयोर्क सिटी काउन्सिलमा प्रस्ताव गरिएको छ । यदि उक्त विधेयक पारित भएमा न्युयोर्क

अमेरिकामा बच्चा जन्माउन आउने गर्भवती महिलालाई भिसा रोक्ने नियमको घोषणा

अमेरिकी सरकारले अमेरिकामा बच्चा जन्माउन आउने गर्भवती महिलालाई भिसा रोक्ने नियमको घोषणा गरेको छ । शुक्रबारदेखि लागु हुने नयाँ नियम अनुशार गर्भवती महिलाहरुलाई अमेरिकाको भिजिटर भिसा पाउन मुस्किल हुनेछ ।

अमेरिकामा गर्भवती महिलालाई भिसामा कडाई गरिदै, नियम बिहिबार प्रकाशित हुने

सन्तानको अमेरिकी नागरिकता प्राप्तीका लागि अमेरिकामा भिजिटर भिसामा आएर बच्चा जन्माउने क्रम बढेको भन्दै अमेरिकी सरकारले गर्भवती महिलालाई अमेरिकाको भिसामा कडाई गर्ने तयारी गरेको छ । अमेरिकी सरकारको विदेशमन्त्रालयले बिहिबार

यसरी बनाउनुहोस् युएससीआईएसमा अनलाइन एकाउन्ट (भिडियोसहित )

तपाईले झण्डै १० प्रकारका आवेदनहरु युएससीआईएसमा अनलाइनमार्फत फाइल गर्न सक्नुहुन्छ । अनलाइनबाट फाइल गर्दा छरितोमात्र होइन, कागजात पठाउन र प्राप्त गर्न पनि निकै सजिलो हुन्छ । हाल ठेगाना परिवर्तन, ग्रिनकार्डको

अष्ट्रेलियाको जस्तै प्वाइन्टमा आधारित अध्यागमन प्रणाली लागु गर्ने बेलायतको योजना

बेलायतले अष्ट्रेलियाको जस्तै प्वाइन्टमा आधारित अध्यागमन प्रणाली लागु गर्ने योजना बनाएको छ । तर यो प्रणाली सन् २०२१ को जनवरीसम्म ल्याइने जनाइएको छ । यसबारे आगामी मन्त्रिपरिषदको बैठकमा छलफल हुने

सातदेशमाथिको अमेरिकी भिसा प्रतिबन्ध सोमबारदेखि, सुचीमा म्यान्मारसमेत

अमेरिकी संचारमाध्यमहरुले अमेरिकाले भिसा प्रतिबन्ध लगाउने योजना बनाएका ७ देशका नामहरु सार्वजनिक गरेका छन् । अमेरिकाले म्यानमारसहित बेलारुस, इरिटेरिया, किर्गिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउन लागेको समाचारहरुमा जनाइएको

अन्तर्राष्ट्रिय लगानी र ब्यापार सम्बन्धि भिसाबारे अमेरिकाको नयाँ घोषणा

अन्तर्राष्ट्रिय लगानी र ब्यापार सम्बन्धि भिसाबारे अमेरिकाले नयाँ घोषणा गरेको छ । युएससीआईएसले आज गरेको घोषणा अनुशार अब इरानी नागरिकहरु अमेरिकामा अन्तर्राष्ट्रिय लगानी र ब्यापार सम्बन्धि ई वान र ई

थप ७ देशमाथि भिसा प्रतिबन्धको तयारीमा ट्रम्प प्रशासन

अमेरिकी सरकारले थप ७ देशमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार वाल स्ट्रीट जर्नलसँगको अन्तरवार्ताका क्रममा थप देशहरुमाथि अमेरिकी भिसा प्रतिबन्ध लगाउन लागिएको खुलासा

मार्च १ देखि डिभी लोटरीजस्तै खुल्ने कामदार भिसाका बारेमा हामीलाई जे थाहा छ

आगामी मार्च १ देखि अमेरिकाको कामदार भिसा एचवान बीका लागि डिभी लोटरीजस्तै अनलाइनबाट रजिस्ट्रेशन गर्न सकिनेछ । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com