इमिग्रेशन

वर्क परमिट नविकरणको आवेदन पेन्डिङ रहँदा स्वत म्याद लम्बिने अवधि बढाउँदै युएससीआईएस

एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि आवेदन दिंदा वर्क परमिटको अवधि स्वत लम्बिने १८० दिनको अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि युएएससीआईएसले स्वत लम्बिने अवधि बढाउने

ग्रिनकार्ड र नागरिकता लगायत प्राय आवेदनमा २ देखि ६ महिनाभित्र निर्णय दिने युएससीआईएसबाट लक्ष्य तय

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड र नागरिकता लगायतका प्राय सबै आवेदनमा ६ महिनाभित्र निर्णय दिने लक्ष्य तय गरेको छ । अध्यागमनबारेका आवेदनमा चर्को ब्याकलग र निर्णय दिनमा लामो समय लागिरहेको अवस्थामा

अमेरिकामा अतिरिक्त शुल्कमा १ महिनामा वर्क परमिट र भिसा थप/परिवर्तनको नियम घोषणा

अमेरिकामा युएससीआईएसले वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम घोषणा गरेको छ । यो नियम बुधबार फेडरल रजिष्टरमा प्रकाशित हुने तय भएको छ ।

सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम दिने नीति भोलि फेडरल रजिष्टरमा

सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम दिने नीति भोलि फेडरल रजिष्टरमा प्रकाशित हुने भएको छ । यो नियम मे २८ पछि लागु हुनेछ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड

अब सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम स्वीकृत गर्न सकिने

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले शरणका लागि निश्चित एसाइलम आवेदन प्रकृया, देशनिकाला हुनबाट वैधानिक रोक र यातना विरुद्धको महासन्धि अन्तर्गत संरक्षण गर्ने नियममा पुनरावलोकन सहितको संयुक्त

काठमाडौंबाट अमेरिकाको सिमित नियमित भिजिटर भिसा सुचारु, तर अप्वाइन्टमेन्ट दुर्लभ

अमेरिकी दूतावास काठमाडौंले सिमित संख्यामा नियमित भिजिटर भिसा जारी गर्न पनि सुचारु गरेको छ । तर भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट भने निकै दुर्लभ रहेको सेवाग्राहीको गुनासो रहेको छ । अमेरिकी

अमेरिकी दूतावास काठमाडौंबाट डिभी २०२२ का विजेताको अन्तरवार्ता लिन सुरु

अमेरिकी दूतावास काठमाडौंले डिभी २०२२ का विजेताको अन्तरवार्ता लिन सुरु गरेको छ । मार्च २१ सोमबारदेखि अन्तरवार्ता लिन सुरु गरिएको अमेरिकी दूतावास काठमाडौंका कन्सुलर अधिकारीले भिसा च्याटमा जानकारी दिएका छन्

२०२० र २०२१ का डिभी विजेतालाई फाइदा गर्ने आदेशमाथिको पुनरावेदनमा मौखिक बहस सेप्टेम्बरमा

डिभी २०२० र २०२१ का डिभी विजेताका लागि भिसाहरु संरक्षण गर्नेगरी अमेरिकी डिस्ट्रिक्ट कोर्टका न्यायाधीश अमित मेहता र तान्या चुटकनद्वारा जारी गरिएका आदेशका सन्दर्भमा बाइडेन प्रशासनबाट गरिएका पुनरावेदनहरु एकीकृत गरिने

अब अमेरिकामा स्वास्थ्यकर्मीका साथमा बालबालिका हेरचाह गर्नेलाई पनि वर्क परमिटको नविकरण शीघ्र

अब अमेरिकामा स्वास्थ्यकर्मीका साथमा बालबालिका हेरचाह गर्नेहरुले पनि वर्क परमिटको शीघ्र नविकरणका लागि अनुरोध गर्नसक्ने भएका छन् । यस अगाडि युएसससीआईएसले स्वाथ्यकर्मीहरुले वर्क परमिट नविकरण गर्दा शीघ्र नविकरणको अनरोध गर्नसक्ने

अमेरिका आएको २ बर्ष नपुगेका कागजपत्रविहिनलाई अदालती सुनुवाईविना डिपोर्ट गर्ने नीति खारेज

अमेरिका आएको दुईबर्ष नपुगेका कागजपत्रविहिनहरुलाई अमेरिकाको जुनसुकै स्थानबाट पक्राउ गरेर अध्यागमन अदालतमा पेश नगरीकनै तीब्र गतिको देशनिकालामा राख्ने ट्रम्प प्रशासनको नीति बाइडेन प्रशासनले खारेज गरिदिएको छ । सन् २०१९ को

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com