२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

अमेरिकी अध्यागमन टिप्स

300 समाचार · पेज 25

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायतका अमेरिकी अध्यागमन टिप्स

६ माघ २०७५, आइतबार

अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपालमा नेपालीसँग विवाह गर्दा जान्नुपर्ने कुरा

नेपालमा विवाह गर्न इच्छुक अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपाल सरकारको विवाहसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ, अनि मात्र…

५ माघ २०७५, शनिबार

एसाइलम स्वीकृत भएको कतिसमय पछि मैले ग्रिनकार्ड पाउनसक्छु ?

एसाइलम स्वीकृत भएको कतिसमय पछि मैले ग्रिनकार्ड पाउनसक्छु ? तपाईको एसाइलम स्वीकृत भएको मितिले एकबर्षपछि तपाईले ग्रिनकार्डका लागि…

५ माघ २०७५, शनिबार

टीपीएसमा रहेको मैले ग्रिनकार्डवाहकसँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ?

मेरो टीपीएसको स्टाटस छ । के मैले अमेरिकी ग्रिनकार्डवालासँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ? ग्रिनकार्डवालासँग विवाह गरेर…

५ माघ २०७५, शनिबार

के मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्न सक्छु ?

मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्दैछु । बैंक एकाउन्ट पनि खोलेको छु ।…

८ पुस २०७५, आइतबार

अब अनलाइनबाटै अमेरिकी ग्रिनकार्ड र नागरिकताको आवेदन (तरिका सहित)

अमेरिकी ग्रिनकार्ड र नागरिकता लगायतका कैयन आवेदन अब अनलाइनबाट नै दिन सकिने भएको छ । युएससीआईएसको आधिकारिक वेवसाइटको…

२३ मंसिर २०७५, आइतबार

अमेरिकी नागरिकता लिएको व्यक्ति नेपालमा गिरफ्तार भएमा अमेरिकी दूतावासले के गर्छ ?

अमेरिकी विदेश मन्त्रालय विदेशका कारागारमा रहेका अमेरिकी नागरिकहरूप्रतिको निष्पक्ष तथा मानवीय व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध रहन्छ । अन्तर्राष्ट्रिय…

२१ मंसिर २०७५, शुक्रबार

अमेरिकामा ६५ हजार विदेशी कामदारका लागि भिसा आवेदन खुल्दै, जाँच्नुहोस् योग्यता

अमेरिकी सरकारले एचवानबी अर्थात् विदेशी कामदार अमेरिकामा कामका लागि आउनसक्ने भिसाका लागि नयाँ नियम ल्याउन लागेपछि भिसा आवेदन…

१३ मंसिर २०७५, बिहिबार

कानुनी उल्झन नभएका अध्यागमन फर्म भर्दा चर्को शुल्क तिर्नु नपर्ने

कानुनी उल्झन नभएको खण्डमा सामान्य अध्यागमन फर्महरु आफै भर्न सकिने र त्यसका लागि चर्को शुल्क तिर्न आवश्यक नरहेको…

८ मंसिर २०७५, शनिबार

एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाले अमेरिकाको नागरिकताका आवेदन दिंदा ध्यान गर्नुपर्ने कुराहरु

राजनीतिक एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाहरुले अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा र अन्तरवार्तामा जाँदा ध्यान गर्नुपर्ने…