अमेरिकी अध्यागमन टिप्स

अब अनलाइनबाटै अमेरिकी ग्रिनकार्ड र नागरिकताको आवेदन (तरिका सहित)

अमेरिकी ग्रिनकार्ड र नागरिकता लगायतका कैयन आवेदन अब अनलाइनबाट नै दिन सकिने भएको छ । युएससीआईएसको आधिकारिक वेवसाइटको मुख्य पृष्ठमा व्यवस्था गरिएको विशेष टुलमार्फत अब अमेरिकी नागरिकता, ग्रिनकार्डको पुनस्थापना लगायतका

अमेरिकी नागरिकता लिएको व्यक्ति नेपालमा गिरफ्तार भएमा अमेरिकी दूतावासले के गर्छ ?

अमेरिकी विदेश मन्त्रालय विदेशका कारागारमा रहेका अमेरिकी नागरिकहरूप्रतिको निष्पक्ष तथा मानवीय व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध रहन्छ । अन्तर्राष्ट्रिय आन्तरिक तथा वैदेशिक कानून अनुरूप अमेरिकी दूतावासको अधिकारक्षेत्र भित्र रहेसम्म दूतावास जेलमा

नेपालका फेशन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध

के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? फेसन उद्योगका मोडलहरुका लागि अमेरिका आउनका लागि तीन प्रकारका भिसाहरु उपलब्ध रहेका

अमेरिकामा ६५ हजार विदेशी कामदारका लागि भिसा आवेदन खुल्दै, जाँच्नुहोस् योग्यता

अमेरिकी सरकारले एचवानबी अर्थात् विदेशी कामदार अमेरिकामा कामका लागि आउनसक्ने भिसाका लागि नयाँ नियम ल्याउन लागेपछि भिसा आवेदन जनवरीको अन्त्यदेखि नै खुल्नसक्ने जनाइएको छ । अबदेखि अमेरिकी सरकारले एचवानबी भिसाका

कानुनी उल्झन नभएका अध्यागमन फर्म भर्दा चर्को शुल्क तिर्नु नपर्ने

कानुनी उल्झन नभएको खण्डमा सामान्य अध्यागमन फर्महरु आफै भर्न सकिने र त्यसका लागि चर्को शुल्क तिर्न आवश्यक नरहेको लुम्बिनी वल्र्डवाइड इन्कका अध्यागमन सेवा प्रदायक स्वतन्त्र पारालिगल मनमोहन सिंह घिमिरेले सुझाव

एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाले अमेरिकाको नागरिकताका आवेदन दिंदा ध्यान गर्नुपर्ने कुराहरु

राजनीतिक एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाहरुले अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा र अन्तरवार्तामा जाँदा ध्यान गर्नुपर्ने कुराहरुबारे न्युयोर्कका कानुन व्यवसायी केशव सेडाईले केही टिप्सहरु दिनुभएको छ । ग्रिनकार्ड

अमेरिकी भिसासम्बन्धी ९ थरी हल्ला, सत्यता यस्तो छ !

के अध्ययन भिसा पाउने सम्भावना बलियो बनाउनका लागि कन्सल्टेन्सीकहाँ जानुपर्छ ? तथ्य : विश्‍वविद्यालय रोज्दा वा अध्ययन भिसा (“F1”) का लागि आवेदन पेश गर्दा आवेदकहरूलाई कन्सल्टेन्सीको सेवा प्रयोग नगर्न सल्लाह

यस्तो छ डिभी लोटरी भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अक्टोबर ३ तारिख  पूर्वीय समय अनुशार मध्यान्हदेखि आवेदन दिन सकिने भएको छ । डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका

यस्ता छन् अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी, सावधानी अपनाउन सरकारको चेतावनी

अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु कडा बनाइरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले

अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?

तपाईले अमेरिकी नागरिकताको सपथग्रहण गरिसकेपछि अमेरिकी नागरिक हुनुहुन्छ । त्यसैले सपथग्रहण अगाडिसम्म तपाईसँग ग्रिनकार्ड नै हुन्छ । नागरिकताका लागि तपाईको अन्तरवार्ता भइसकेको भएतापनि तपाईले नागरिकताको प्रमाणपत्र प्राप्त नगरुन्जेलसम्म तपाईको हैसियत

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com