२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

अमेरिकी अध्यागमन टिप्स

300 समाचार · पेज 23

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायतका अमेरिकी अध्यागमन टिप्स

२० असार २०७६, शुक्रबार

अमेरिकामा एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा गर्न हुने र नहुने ४० टिप्स

चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा उपस्थीत भएको बेलामा गर्न हुने र…

८ असार २०७६, आइतबार

आइसले पक्राउ गर्न खोजेमा वारेन्ट सोध्न र मौन बस्न सुझाव (भिडियो सहित)

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कुनै आप्रवासीलाई पक्राउ गर्न खोजेमा न्यायाधिसले हस्ताक्षर गरेको वारेन्ट अनिवार्य सोध्न कानुन…

६ असार २०७६, शुक्रबार

तपाईको घरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारी आएमा के गर्ने ? (आधादर्जन टिप्स)

आइतवारदेखि अमेरिकाका विभिन्न १० शहरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्नका लागि छापा मार्ने बताइएको…

५ असार २०७६, बिहिबार

अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउन परे के गर्ने ?

अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउनु परेमा नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्छ । तर त्यसका लागि लिखित र…

२३ जेष्ठ २०७६, बिहिबार

एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?

मेरो एसाइलम स्वीकृत भइसकेको छ र ग्रिनकार्ड फाइल गरेको छु । म नेपाली पासपोर्टमा भारतमा गएर दुईचारमहिना उपचार…

२३ बैशाख २०७६, सोमबार

स्टारविनाको लाइसेन्स वा आईडीबाट अमेरिकामा जहाजमा यात्रा गर्न नपाउने

के तपाईको ड्राइभर लाइसेन्स वा स्टेट आईडीमा स्टार चिन्ह छैन ? के तपाईको आईडी वा ड्राइभर लाइसेन्समा नट…

२१ चैत्र २०७५, बिहिबार

टीपीएस वाहक नेपालीले यसरी गर्नुहोस् जुन २४ पछि ड्राइभर लाइसेन्स नविकरण

टीपीएस वाहक नेपालीले जुन २४ पछि ड्राइभर लाइसेन्स नविकरण गर्दा निश्चित कागजातको प्रयोग गर्नुपर्ने हुनसक्छ । टीपीएसवाहक नेपालीको…

२० फाल्गुन २०७५, सोमबार

एसाइलमको मास्टर हेयरिङमा जाँदा आवेदन र विवरण लैजानुपर्छ ?

एसाइलमको मास्टर हेयरिङमा जाँदा नै केसको सबै विवरणहरु लैजानुपर्छ कि फाइनल हेयरिङ भन्दा एकदुईमहिना अगाडि बुझाए पनि हुन्छ…

१८ फाल्गुन २०७५, शनिबार

अमेरिकामा विद्यार्थी भिसा र ओपीटीमा हुनेलाई यात्रा टिप्स

अमेरिकामा यदि तपाई विद्यार्थी भिसामा हुनुहुन्छ र ओपीटीमा काम गरिरहनुभएको छ वा ओपीटीका लागि आवेदन दिनुभएको छ भने…