अमेरिकामा स्टाटस परिवर्तन वा नवीकरणको आवेदन विचाराधीन हुँदा पनि देशनिकालाको जोखिम
अमेरिकामा गैरआप्रवासी भिसामा रहेका व्यक्तिले आफ्नो अध्यागमन स्टाटस नवीकरण वा परिवर्तनका लागि समयमै आवेदन दिएको भए पनि पुरानो आई–९४को म्याद सकिएपछि स्वतः वैध अध्यागमन स्टाटस कायम नरहने तथा यस्तो अवस्थामा आवेदन यूएससीआईएसमा विचाराधीन रहेकै…
