२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

अमेरिकी अध्यागमन टिप्स

300 समाचार · पेज 2

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायतका अमेरिकी अध्यागमन टिप्स

२ असार २०८३, मंगलबार

मिनेसोटामा आप्रवासन नीतिको विरोध गर्ने १५ प्रदर्शनकारीमाथि सङ्घीय मुद्दा

मिनेसोटामा प्रदर्शनमा उत्रिएका १५ जना प्रदर्शनकारीहरूमाथि सङ्घीय अधिकारीहरूको काममा बाधा पुर्‍याएको, आक्रमण गरेको र सरकारी सम्पत्ति नष्ट गरेको…

२ बैशाख २०८३, बुधबार

अमेरिकामा विद्यार्थी भिसामा हुनेले अन्तर्राष्ट्रिय यात्रा योजनाबारे जान्नैपनेै कुराहरु

यदि तपाईं अमेरिकामा विद्यार्थी भिसा एफ–१ मा हुनुहुन्छ र अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपिटी) का लागि आवेदन दिइसक्नुभएको छ…

१५ पुस २०८२, मंगलबार

ग्रिनकार्डवाहकले अमेरिकाबाहिर जाँदा र फर्कदा जान्नुपर्ने ५ कुरा

ग्रिनकार्डवाहकहरूले अमेरिकाबाहिर जाने वा फर्कने क्रममा आवश्यक कागजात र पालना गर्नुपर्ने नियमबारे युएससीआईएसले हालै आफ्नो वेबसाइट अपडेट गरेको…

a couple of trays of meat
१३ पुस २०८२, आइतबार

अमेरिका यात्रा गर्दै हुनुहुन्छ? खानेकुरा ल्याउँदा ध्यान दिनुहोस्, नत्र १० हजार डलरसम्म जरिवाना

अमेरिका भ्रमण गर्दा ल्याउन पाइने खानेकुराबारे अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले नयाँ अपडेट प्रकाशित गर्दै, विदेशबाट…

२ आश्विन २०८२, बिहिबार

ग्रिनकार्डवाहक ६ महिनाभन्दा बढी बसे अमेरिका फर्कंदा एयरपोर्टमा सोधपुछ हुनसक्ने

ग्रिनकार्डवाहकहरू ६ महिनाभन्दा बढी समय अमेरिकाबाहिर बसेर फर्कंदा एयरपोर्टमा सोधपुछ हुनसक्ने कुरा सीबीपीले हालै अद्यावधिक गरेको जानकारीमा उल्लेख…

१४ भदौ २०८२, शनिबार

के बच्चा १४ बर्ष पुगेपछि ग्रिनकार्ड प्रतिस्थापनका लागि आवेदन दिनुपर्छ? नदिए के हुन्छ?

यदि तपाईंको बच्चाले १४ वर्ष भन्दा पहिले नै ग्रिनकार्ड प्राप्त गरेको छ भने उनीहरुका लागि एक विशेष अध्यागमन…

११ भदौ २०८२, बुधबार

भिजिटर भिसामा अमेरिका आउनेबित्तिकै अनलाइनमा डिजिटल “आई ९४” जाँच गर्न सुझाव

कानुन व्यवसायीहरुले गैर आप्रवासी भिसा खासगरी भिजिटर भिसामा अमेरिका आउने बित्तिकै अनलाइनमा डिजिटल आई ९४ जाँच गर्न र…

२१ श्रावण २०८२, बुधबार

के नोभेम्बर १८ सम्म अमेरिकामा काम गर्न नेपाली टीपीएसवाहकले कुनै कदम चाल्नुपर्छ?

अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेपछि नेपाली टीपीएसवाहकले वर्क परमिटको अवधि लम्बाउन…

२७ जेष्ठ २०८२, मंगलबार

अमेरिकाबाट देशनिकाला हुने नेपालीमा डिभीबाट ग्रिनकार्ड पाएका समेत: कस्तो अवस्थामा देशनिकाला?

आइतबार अमेरिकाबाट देशनिकाला भएर नेपाल पठाइएकाहरूमा विगतमा डिभीमार्फत ग्रिनकार्ड पाएका व्यक्तिहरू पनि रहेको जनाइएको छ। निश्चित अवस्थामा ग्रिनकार्डवाहकको…

२२ जेष्ठ २०८२, बिहिबार

टीपीएसका कारण एसाइलमको मुद्दा अदालतमा नगई अस्वीकृत भएकाहरूका लागि २ विकल्प

के तपाईंको टीपीएस भएका कारण एसाइलमको मुद्दा अदालतमा नगई अस्वीकृत भएको थियो? जसका कारण के तपाईं अब नेपालको…