एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाले अमेरिकाको नागरिकताका आवेदन दिंदा ध्यान गर्नुपर्ने कुराहरु


प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार

राजनीतिक एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाहरुले अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा र अन्तरवार्तामा जाँदा ध्यान गर्नुपर्ने कुराहरुबारे न्युयोर्कका कानुन व्यवसायी केशव सेडाईले केही टिप्सहरु दिनुभएको छ । ग्रिनकार्ड लिंदा पेश गरेका कागजात रिभ्यु नगरी अन्तरवार्तामा जाँदा नागरिकताका लागि बर्षौ लाग्न पनि सक्छ ।

अमेरिकी भिसासम्बन्धी ९ थरी हल्ला, सत्यता यस्तो छ !

नक्कली एसाइलम फाइल गरिदिने न्युयोर्कका कानुन व्यवसायी दोषी ठहर

सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्नेलाई एसाइलम नदिने ट्रम्पको आदेशमा अदालती रोक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com