नक्कली एसाइलम फाइल गरिदिने न्युयोर्कका कानुन व्यवसायी दोषी ठहर

नक्कली एसाइलम फाइल गरिदिने न्युयोर्कका कानुन व्यवसायीलाई म्यानहटनको संघीय अदालतले दोषी ठहर गरेको छ । न्युयोर्ककी क्वीन्सकी कानुन व्यवसायी आन्द्रिया दुमित्रुले एकसय भन्दा धेरै नक्कली एसाइलमका आवेदनको प्रतिनिधित्व गरेको अदालतले ठहर गरेको छ । जानाजान एसाइलमका आवेदनको गलत विवरण तयार पारेको तथा एसाइलम फ्रड गरेको अभियोगमा उनीबिरुद्ध मुद्दा चलाइएको थियो । सन् २०१३ को मार्च … Continue reading नक्कली एसाइलम फाइल गरिदिने न्युयोर्कका कानुन व्यवसायी दोषी ठहर