सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्नेलाई एसाइलम नदिने ट्रम्पको आदेशमा अदालती रोक

अमेरिकाको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाई एसाइलमको अधिकार नदिइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएको छ । सोमबार अमेरिकी न्यायाधिसले एसाइलमको अधिकारका कटौती ट्रम्पको कार्यकारी आदेशमा अस्थायी रोक लगाउने आदेश जारी गरेका हुन् । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोका न्यायाधिस जोन टिगरले ट्रम्पको कार्यकारी आदेशबिरुद्ध जारी गरेको अस्थायी आदेश तुरुन्तै देशब्यापी … Continue reading सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्नेलाई एसाइलम नदिने ट्रम्पको आदेशमा अदालती रोक