अमेरिकी भिसासम्बन्धी ९ थरी हल्ला, सत्यता यस्तो छ !

के अध्ययन भिसा पाउने सम्भावना बलियो बनाउनका लागि कन्सल्टेन्सीकहाँ जानुपर्छ ? तथ्य : विश्‍वविद्यालय रोज्दा वा अध्ययन भिसा (“F1”) का लागि आवेदन पेश गर्दा आवेदकहरूलाई कन्सल्टेन्सीको सेवा प्रयोग नगर्न सल्लाह दिइन्छ । कन्सल्टेन्सीको चासो तपाईँबाट रकम असुल्नेप्रति बढी हुने भएकोले तिनीहरूले तपाईँलाई आफ्नो लागि उत्कृष्ट विश्‍वविद्यालय कुन हो वा अध्ययन भिसाका लागि कसरी आवेदन पेश … Continue reading अमेरिकी भिसासम्बन्धी ९ थरी हल्ला, सत्यता यस्तो छ !