अन्तर्राष्ट्रिय

के हो ८१४ प्रेड हन्टर? जसले अमेरिकामा गरिसक्यो नेपाली लगायत २ दर्जन बढीको शिकार

अमेरिकामा अहिले ८१४ प्रेड हन्टर नामको समुह सकृय रहेको छ, जसले नेपाली लगायत २ दर्जन बढीको शिकार गरिसकेको छ । यो समुहले अमेरिकामा बालबालिकासँग यौनसम्पर्क गर्न चाहनेहरुलाई फन्दामा पारेको हो

white concrete building under cloudy sky during daytime
अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने द्विपक्षीय बिलमा ह्वाइट हाउसको समर्थन

ह्वाइट हाउसले टिकटकमाथि प्रतिबन्ध लगाउने द्विपक्षीय बिल रेष्ट्रिक्ट ऐनलाई समर्थन गरेको छ । अमेरिकीहरूको सुरक्षा र सुरक्षामा टेक्नोलोजीमा आधारित खतराहरू सम्बोधन गर्नको लागि एक व्यवस्थित ढाँचा भनिएको यो बिलमाथि ह्वाइटहाउसको

प्रस्तावित कानुनमाथि छलफल चल्दा चल्दै जर्जियाका संसदबिच हानाहान, के थियो कानुनमा त्यस्तो ? (भिडियो सहित)

जर्जियाको संसदको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा प्रस्तावित कानुनमाथि छलफलका क्रममा सांसदहरु झगडा र हानाहान गरेको देख्न सकिन्छ । प्रस्तावित कानूनले केही संस्थाहरूलाई ‘विदेशी एजेन्ट’को रूपमा

न्यूयोर्कमा भएको भागदौडमा २ जनाको मृत्यु, ८ घाइते

न्युयोर्कको रोचेस्टरमा  एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो । सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका

लैंगिक समानताका लागि काम गर : राष्ट्रसंघ

राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान

निर्वाचनमा चिनियाँ हस्तक्षेपबारे स्वतन्त्र छानबिन गर्छौंः क्यानडाका प्रधानमन्त्री ट्रुडो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालैको निर्वाचनमा भएको भनिएको चिनियाँ हस्तक्षेपको स्वतन्त्र छानबिन गरिने बताएका छन् । बीबीसीका अनुसार यसका लागि नियुक्त अनुसन्धाताहरूले सन् २०१९ र २०२१ को आम निर्वाचनसँग सम्बन्धित

चीनको दाबी, ‛ऋण दिएर गरिब देशलाई गुलाम बनाउँदैनौं´

चीनले आफ्नो ऋण कूटनीति जालमा कुनै पनि देशलाई फसाउन नखोजेको दाबी गरेको छ । चीनले ऋण दिएर गरिब देशलाई गुलाम बनाउन खोजेको आरोपको   खण्डन गर्दै चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ

silver and gold analog watch
आगामी आइतबार विहान अमेरिकामा २ नबजी एकैपटक ३ बज्ने, ११ घण्टाको रात

अमेरिकामा आगामी आइतबार विहान अर्थात् मार्च १२ मा विहान २ नबजी एकैपटक ३ बज्नेछ । अर्थात् विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ को सट्टा ३ बज्नेछ । अर्थात् उक्त

man walking down the aisle of airplane
अमेरिकन एयरलाइन्समा रक्सीले मातेर यात्रुमाथि पर्नेगरी सिटमा पिसाब गर्ने आर्य बोहरा को हुन् ?

मार्च ४ मा न्यूयोर्कबाट नयाँ दिल्लीका लागि उडेको अमेरिकी एयरलाइन्सको विमानमा सवार एक जना युवकले रक्सीले मातेर यात्रुमाथि पिसाब गरेका छन् । ती व्यक्ति २१ बर्षका विद्यार्थी आर्य बोहरा रहेको

अमेरिकी सिनेटमा टिकटकमा प्रतिबन्ध लगाउने बिल अगाडि बढ्दै, किन चाहदैन अमेरिका टिकटक?

अमेरिकी सिनेट इन्टेलिजेन्स कमिटीका अध्यक्ष तथा डेमोक्रेटिक सिनेटर मार्क वार्नरले टिकटक जस्ता सेवाहरू सहित चिनियाँ प्रविधिलाई व्यवस्थित रूपमा प्रतिबन्ध लगाउन अमेरिकालाई अनुमति दिन यो हप्ता एक विधेयक पेश गर्ने योजना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com