
पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आत्मघाती आक्रमणमा परी नौ प्रहरी अधिककारकिो को मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् । बलुचिस्तानको क्वेटाबाट करिब १२० किलोमिटर दक्षिणपूर्वमा पर्ने कछी

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताउनु भएको छ । बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब

पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणमा परी ९ जना प्रहरीको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिममा भएको आत्मघाती आक्रमणमा ९ जना प्रहरीको मृत्यु भएको त्यहाँका अधिकारीहरुले पुष्टि गरेकोअन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन

बलिउड अभिनेता अमिताभ बच्चन फिल्मको सुटिङका क्रममा घाइते भएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका छन् । उनले हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङका

दक्षिणपूर्वी बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिसले आश्रय गुमाएका छन् । आइतबारदेखि सुरु भएको यो आगलागीको चपेटामा अहिलेसम्म कक्स बजार शिविरका २ हजारभन्दा बढी घर जलेर

अमेरिकाको फ्लोरिडामा ब्रेन खाने अमिबाका कारण एक व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसपछि नयाँ महामारीको प्रकोपको सम्भावनाले मानिसहरु डराएका छन् । फ्लोरिडाको स्वास्थ्य विभागले फेब्रुअरीमा शार्लोट काउन्टीका एक व्यक्तिको
पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा सात जनाको भएको छ भने २३ जना घाइते भएका छन् । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको झोब जिल्लामा शनिबार साँझ कन्टेनर

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले समय अगावै निर्वाचनका लागि सरकारलाई दबाब दिइरहेका बेला प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ । गत फेब्रुअरी २८ मा भ्रष्टाचारको मुद्दामा खान अदालतमा उपस्थित नभएपछि उहाँविरूद्ध

चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा प्रस्तुत

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ । गत वर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो । आज सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो
KHASOKHAS