अन्तर्राष्ट्रिय

अमेरिकाले युक्रेनलाई पठायो ४ सय मिलियन डॉलर बराबरको सैन्य उपकरण र हतियार

रुससँग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डलर अर्थात करिब ३२०० करोड रुपैयाँ बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको

जापानले अर्को हप्ता पहिलो एच-थ्री रकेट प्रक्षेपण गर्ने

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ । दक्षिणपश्चिम

भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पतालमा भर्ना, अवस्था सामान्य

भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ । उनलाई ज्वरो आएको चिकित्सकले बताएका छन् । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार अस्पतालले हेल्थ बुलेटिन जारी

भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व नेता नजिबलाई सफाइ

मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । तर उहाँले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ ।

युक्रेनको बाख्मुट सहर घेरिएको रुसको दाबी

रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकाहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गर्नुभएको छ । यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो । “वाग्नर अर्धसैनिक समूह इकाइहरूले

फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो

ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका

person holding black and yellow book
अमेरिका आएका ४१ विद्यार्थीको पासपोर्ट होटलले च्यातेपछि समस्या

अमेरिकाको न्यु ह्याम्पशायर घुम्न आएका ४२ जना बेलायती विद्यार्थीहरूमध्ये ४१ जनाको पासपोर्ट होटलले च्यातेपछि समस्या भएको छ । फर्कने बेलामा उनीहरुको पासपोर्ट च्यातेको थाहा भएपछि उक्त विद्यार्थीको समूह अमेरिकामा फसेको

फ्लोरिडा जाँदै गरेको विमानमा ब्याट्रीमा आगोलाग्दा १० जना अस्पताल भर्ना

फ्लोरिडाको ओर्ल्यान्डो जाँदै गरेको स्पिरिट एयरलाइन्सको उडानले आगलागीका बाबजुत बुधबार दिउँसो फ्लोरिडाको ज्याक्सनभिल अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले जनाएको छ। ज्याक्सनभिल फायर एण्ड रेस्क्यू डिपार्टमेन्ट क्याप्टेन एरिक

बाल पोर्नोग्राफीको ५६ अभियोगमा पक्राउ परेपछि मेरील्याण्डका मेयरबाट राजीनामा

मेरील्याण्डको कलेज पार्कका मेयर प्याट्रिक वोजहान बाल पोर्नोग्राफी सम्बन्धी ५६ अभियोगमा पक्राउ परेपछि पदबाट राजीनामा दिएका छन् । प्रिन्स जर्जको काउन्टी पुलिस प्रमुख मलिक अजीजले बिहीबार पत्रकार सम्मेलनमा यसबारे जानकारी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com