
अमेरिकाको सियाटलले जातीय छुवाछुत र भेदभावमाथि प्रतिबन्ध लगाएको छ । भेदभाव विरोधी कानूनहरूमा समावेश गरेर जातीय भेदभावमाथि प्रतिबन्ध लगाउने शियाटल पहिलो अमेरिकी सहर बनेको छ । अमेरिकामा लगभग ५४ लाख

बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले आफ्ना चिनियाँ समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताउनुभएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर सहयोगी लुकाशेन्कोले

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा जारी युद्ध अन्त्यका लागि मस्को गम्भीर नभएको आरोप लगाउँदै नयाँ दिल्लीमा यसै साता हुने जी–ट्वन्टी बैठकमा रूसी र चिनियाँ विदेशमन्त्रीसँग भेटघाट नगर्ने बताउनुभएको छ ।

अमेरिकी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का निर्देशक क्रिस्टोफर रेले कोभिड-१९ महामारीको सम्भावित कारण वुहान सहरमा रहेको चिनियाँ सरकारद्वारा नियन्त्रित प्रयोगशाला भएको बताएका छन्। मंगलबार फक्स न्यूजसँगको अन्तर्वार्तामा क्रिस्टोफर रेले

ग्रीसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ । ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार

राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ ।

उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएको ग्रीसको फायर सर्भिसले बुधबार जनाएको छ । ग्रीसको सरकारी स्वामित्वको प्रसारणकर्ता ईआरटीमा

हवारा गाउँमा जलेका घरका पर्खाल कालो भएका छन्, जलेका सवारीसाधनमा खरानीको थुप्रो छ र जनता डर त्रासमा छन् । तितोपन हावामा छ र त्यो रातको कुरा गर्दा मानिसहरूको अनुहारमा डर

उहाँले जीवनका ८९ वशन्त पार गरिसक्नुभएको छ तर उहाँले हिमाल चढ्न छाड्नुभएको छैन । अक्सिजन बिना नै सगरमाथा आरोहण गर्नुभएका अष्ट्रियाका आरोही हाबेलर हाबेलर अझै पनि हिमालका चुचुरा चुम्न शारीरिकरूपमा

श्रीलङ्काको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ । सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार आयोजित पत्रकार
KHASOKHAS