अन्तर्राष्ट्रिय

red and whites logo
अमेरिकाले सरकारी कर्मचारीको फोनबाट टिकटक हटाएपछि चीनले के भन्यो ?

  चीनले भिडियो एप टिकटकको मामिलामा अमेरिकाले ओभर रिअक्ट गरेको आरोप लगाएको छ । अमेरिकामा सरकारी कर्मचारीहरूलाई सरकारले दिएको फोनबाट टिकटक भिडियो एप हटाउन भनिएको थियो। यसपछि चीनको प्रतिक्रिया बाहिर

रुसी राष्ट्रपतिका सहयोगी बेलारुसका राष्ट्रपति चीन भ्रमणमा, पश्चिमा देश सशङ्कित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटका सहयोगी बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा यहाँ आउनुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा उहाँको भ्रमण भएको हो । युक्रेन युद्धलाई

बेलायतमा पिज्जा संकट, टमाटरको मूल्य चार गुणा बढ्यो

विश्वको कुनै पनि देशले यतिबेला आर्थिक संकटबाट आफूलाई बचाउन सक्ने अवस्था छैन । अहिले बेलायतमा पनि यस्तै भएको छ । पिज्जा बेलायतका मानिसलाई सबैभन्दा मनपर्ने खाना मध्ये एक हो। तर

वेस्ट बैंकमा हिंसा जारी, इजरायली-अमेरिकी व्यक्ति मारिए

इजरायली नियन्त्रित वेस्ट बैंकमा अशान्ति बढेपछि एक इजरायली-अमेरिकी व्यक्तिको गोली हानी हत्या गरिएको छ। जेरिको सहर नजिकैको राजमार्गबाट ​​जाँदै गरेको सवारीसाधनमाथि आक्रमण हुँदा व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि ती व्यक्तिलाई

फिफा उत्कृष्ट वर्ष खेलाडी अवार्ड लियोनल मेस्सीलाई

  विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने ‘फिफा उत्कृष्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सी जितेका छन् ।  विश्व फुटबल महासंघ फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

ब्लूमबर्गको तथ्याङ्क अनुसार एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओलाई शीर्ष स्थानबाट हटाएर दुई

‘नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहको ट्रान्जिट/स्टेजिङ प्वाइन्ट’ : अमेरिका

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ काउन्टर टेरोरिज्मले आज एक रिपोर्ट प्रकाशित गर्दै अन्तर्राष्ट्रिय आतंकवादी समूहबाट नेपाललाई ट्रान्जिटरस्टेजिङ प्वाइन्टका रुपमा प्रयोग गरिरहेको उल्लेख गरेको छ । अमेरिकाले आतंकवादसम्बन्धि हरेकबर्ष

two brown and white dogs running dirt road during daytime
अमेरिकामा ‘डग फ्लु’को प्रकोप बढ्दै

कुकुरहरूमा देखिने एक सर्ने श्वासप्रश्वास रोग क्यानाइन इन्फ्लुएन्जा पेन्सिलभेनिया सहित अमेरिकाभर फैलिएको छ। फिलाडेल्फियामा विशेष गरी यो जाडोमा डग फ्लूका केसहरू बढ्दै गएका छन्। अमेरिकाका अन्य क्षेत्रहरू जस्तै उत्तरी टेक्सास

न्युयोर्कका ट्याक्स फाइल गरिदिने अनैतिक तयारकर्ताविरुद्ध अण्डरकभर अपरेशन, कैयन पक्राउ

न्युयोर्कका ट्याक्स फाइल गरिदिने अनैतिक तयारकर्ताविरुद्ध राज्यका अधिकारीहरुले संचालन गरेको अण्डरकभर अपरेशनका क्रममा कैयन पक्राउ परेका छन् भने केहीलाई जेल सजाय समेत गरिएको छ । गैरकानुनी रुपमा गरिएका ट्याक्स फाइल

woman in brown jacket standing beside road
आज न्युयोर्क सिटीमा यो हिउँदको सबैभन्दा ठूलो हिमपात हुने

यस पटकको हिउँदमा न्युयोर्क सिटीमा मापन गर्न मिल्ने हिमपात भएको छैन । तर सोमबारदेखि मंगलबारसम्म आँधी आउने क्रममा यस क्षेत्रमा हिउँ सोहोर्न बेल्चाहरु आवश्यक पर्न सक्छ। हिम आँधीले उत्तरपूर्वमा आफ्नो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com