
केन्याको सुख्खा र अर्धसुख्खा क्षेत्रमा सङ्कट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायातका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने

मोरक्कोले अन्तरराष्ट्रिय वित्तीय बजारमा २.५ बिलियन अमेरिकी डलर ऋणपत्र जारी गरेको छ । मोरक्कन समाचार एजेन्सी म्यापले बिहीबार उल्लेख गरेअनुसार मोरक्कोको अर्थ र वित्त मन्त्री नादिया फेताह अलाउईले बन्डहरूलाई १.२५

सिरियामा सन् २०२३ को शुरुदेखि हालसम्म ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु भएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार मर्नेहरूमा दुई महिला र १८ बालबालिकाहरू पनि छन्

मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका

रुस र युक्रेनबीचको युद्ध चर्को बन्दै गएको र यो विश्वयुद्धमा परिणत हुनसक्ने डर धेरै विश्लेषकले गरेका छन् । रुसले लगातार आणविक हतियारको धम्की दिइरहेको छ भने अमेरिकाले पनि युरोपमा सुपर

चीनले युक्रेन युद्धमा प्रयोग गर्न रुसलाई हतियार उपलब्ध गराउने तयारी गरिरहेको अमेरिकाले आरोप लगाएको छ । यसमा चीनको जेडटी-१८० ड्रोनलाई प्रमुख हतियार मानिएको छ। यो कामिकाजे ड्रोन युक्रेनको राजधानी किभ

बुधवार राती आकाशमा बृहस्पति र शुक्रग्रह एकसाथ धेरै नजिक देखिएका छन् । दुई ग्रहहरू एकअर्काको नजिकबाट गएको यो घटनालाई संयोजनको रूपमा चिनिन्छ। बृहस्पति ग्रह पश्चिमतर्फ सरेको छ, जबकि चम्किलो शुक्र

एक व्यक्तिले बुधवार बिहान न्युयोर्कको जोन अफ केनेडी विमानस्थलको पार्किङ स्थलबाट रोकिरहेको अमेरिकी एयरलाइन्सको बस चोरेको अधिकारीहरूले बताएका छन् । बसमा कोही पनि नभएको र विहान २ बजे भन्दा पहिले

दिनमा ११ मिनेट मात्र हिड्नु वा हप्तामा ७५ मिनेट वा मध्यम स्तरको शारीरिक गतिविधिले मुटु रोग र क्यान्सरलगायत धेरै गम्भीर रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ। युनिभर्सिटी अफ क्याम्ब्रिजको नेतृत्वमा
KHASOKHAS