
नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए । बन्दक

केही समय अगाडि एयर इन्डियाभित्रको पिसाब काण्डको चर्चा सेलाउन नपाउँदै अमेरिकन एयरलाइन्सको फ्लाइटमा पनि यस्तै घटना आएको छ । मदिरा सेवन गरेका एक यात्रुले अर्का यात्रुमाथि विमानमा पिसाब फेरिदिएका छन्

रुसको तर्फबाट युद्धमा संलग्न रुसी सेना र निजी सेना वाग्नर समूहले युक्रेनी सेनालाई बाख्मुतबाट फिर्ता गर्न कडा प्रयास गरिरहेका छन् । युक्रेनी सहर बाख्मुटका डेपुटी मेयर अलेक्ज्याण्डरले लडाई सहरको सडकमा

चीनले आफ्नो रक्षा बजेट बढाउने घोषणा गरेको छ । चिनियाँ संसदको बैठकले यस्तो निर्णय गरेको हो । १४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो सत्रका प्रवक्ता वाङ चाओले जटिल सुरक्षा चुनौतीहरूको

इजरायलमा विरोध प्रदर्शन भइरहेको छ। यहाँ हजारौं मानिस सडकमा देख्न सकिन्छ। सरकारको न्यायिक सुधारको प्रयासको विरोधमा यी प्रदर्शनहरू भइरहेका छन्। विगत नौ सातादेखि प्रदर्शन जारी छ । जनता सडकमा झण्डा,

विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । भारत सरकार र विश्व

विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । भारत सरकार र विश्व

रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ । संरचनात्मक

अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तरबैंकमा २७८.४६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ। बिहीबार अमेरिकी डलर २८५.०९ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

चीनमा किन्डरगार्टनमा यौन शिक्षा लागू गर्ने प्रस्ताव ल्याइएको छ । यसलाई चिनियाँ संसदको आगामी बैठकमा अनुमोदनका लागि पेश गरिनेछ । तर, यो प्रस्तावलाई लिएर चीनमा बहस सुरु भएको छ ।
KHASOKHAS