अन्तर्राष्ट्रिय

युक्रेन युद्धमा पुटिनलाई ठूलो झटका, बेलारुस भित्र रुसको ‘आकाश आँखा’मानिने विमान ध्वस्त

युक्रेन युद्धमा रहेको जेलेन्स्कीको सेनाका लागि ठूलो राहतको खबर आएको छ । रुसको ‘आकाश आँखा’ भनिने ए-५० निगरानी विमान बेलारुसको एयरबेसमा ध्वस्त भएको छ । बेलारुसका विपक्षी नेताहरूले यो रुसी

युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा चार अर्ब तीस करोड डलर माग

संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष चार अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । आठ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका एक

युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा ४ अर्ब ३० करोड डलर माग

संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष चार अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । आठ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका एक

इटालीमा आप्रवासी बोकेको डुङ्गा डुब्यो, ६० जनाको मृत्यु

क्षिणी इटालीको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका रहेका छन् । त्यहाँ कैयौँ मानिसहरु बेपत्ता छन्। इटालीको समाचार एजेन्सी आन्साले मृत्यु

person in white jacket wearing blue goggles
कोरोनाभाइरस प्रयोगशाला चुहावटबाट उत्पन्न भएको अमेरिकाको उर्जा मन्त्रालयको निष्कर्ष

विश्वलाई ध्वस्त पारेको कोरोनाभाइरस सम्भवतः प्रयोगशाला चुहावटबाट उत्पन्न भएको अमेरिकी ऊर्जा मन्त्रालयले निष्कर्ष निकालेको छ। अमेरिकाका धेरै प्रयोगशाला र अनुसन्धान केन्द्रहरूको निरीक्षण गर्ने मन्त्रालयले कम आत्मविश्वासका साथ प्रयोगशाला चुहावट महामारीको

युक्रेनको द्वन्द्वमा नेटोले हतियार आपूर्तिमा भाग लिएको रूसी राष्ट्रपति पुटिनको आरोप

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाउनुभएको छ । “उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन् । वास्तवमा, यो युद्धमा

रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ । देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उहाँले रुसमाथि थप पश्चिमा

मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिका

रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै हुनुहुुन्छ ।  युक्रेन

मिसाइलले सुसज्जित चीनको लडाकु विमान अमेरिकी जासुसी विमानको अगाडि आएपछि

पछिल्लो समय अमेरिका र चीनबीच निकै तनाव बढेको छ । पछिल्लो घटनाक्रमबाट दुई देशबीचको सम्बन्ध राम्रो नभएको अनुमान गर्न सकिन्छ । अमेरिकी नौसेनाको निगरानी विमान २१,५०० फिटको उचाइमा रहेको सीएनएनले

नेभाडामा भएको मेडिकल विमान दुर्घटनामा बिरामी र परिवारका सदस्यसहित ५ जनाको मृत्यु

शुक्रबार राती अमेरिकाको पश्चिमी नेभाडामा एउटा सानो मेडिकल विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बिरामी र तिनका परिवारका सदस्यहरु समेत रहेका छन् । विमानमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com