
फेब्रुअरी २४, २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्यो। आज यो युद्धको एक वर्ष पूरा भएको छ। यस अवधिमा विश्वका सबै देश दुई गुटमा विभाजित देखिन्छन् । एउटा समूह पश्चिमी देशको छ

लोकप्रिय किचन एप्लायन्सेस ब्रान्ड कोसोरीले एयर फ्रायरमा आगो लाग्ने, जल्ने, पग्लने, धेरै तातो हुने र धुवा निस्कने गरेको २०५ रिपोर्ट प्राप्त गरेपछि २० लाख एयर फ्रायर फिर्ता लैजाने भएको छ

अमेरिकाको प्रशासनले मास्टरकार्डका पूर्व प्रमुख कार्यकारी अजय बंगालाई विश्व बैंकको अर्को अध्यक्षको रूपमा मनोनयन गरेको छ । यो चयनले विश्वव्यापी विकास संस्थालाई व्यापक रूपमा पुनर्संरचना गर्ने र जलवायु परिवर्तनसँग लड्ने

फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि

फ्लोरिडाको ओर्लान्डोमा आज विहान भएको गोलीकाण्डको कभरेज गर्न गएका पत्रकारको गोली हानी हत्या भएको छ । बुधबार विहान बुधबार फ्लोरिडामा भएको गोलीकाण्डको समाचार कभर गर्ने क्रममा स्पेक्ट्रम न्युज थर्टिनका पत्रकारको

अमेरिकाका भेन्चर क्यापिटलिस्ट विवेक रामास्वामीले अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदबारी दिने घोषणा गरेका छन् । आफूले एउटा राजनीतिक अभियान मात्र होइन तर एउटा नयाँ अमेरिकी सपना सिर्जना गर्न एउटा

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार ब्राजिलमा भारी वर्षाका कारण भएको ठूलो मानवीय क्षतिप्रति राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफू दुःखित भएको सन्देश पठाउनुभएको छ। राष्ट्रपति सीले साओ पाउलो राज्यमा

चीनको स्वशाषित क्षेत्र तिब्बतका जनताको जीवनस्तरमा सुधार गर्न एक अर्ब ९९ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा स्वशाषित क्षेत्र सरकारले गरेको छ । यो वर्ष लगानी हुने उक्त रकम तिब्बतीको

जापान सरकारले मङ्गलबार थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन गरेको छ । यद्यपि यस मूल्याङ्कनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ । योसँगै कर्पोरेट सामानको मूल्य हालसालै सुस्त गतिमा बढ्दै गएको

रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उहाँका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो ।
KHASOKHAS