
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने घोषणा गरेका छन् । उनी सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको कीभ भ्रमण

बङ्गालदेशले प्रमुख प्रतिपक्षी दलको पत्रिका बन्द गरेको छ । बङ्गाली भाषामा छापिने ठूलो आकारको दैनिक दिनकल पत्रिकामाथि सरकारले निलम्बनको आदेश दिएपछि प्रकाशन बन्द भएको हो । सरकारको यो कदमबाट बङ्गालदेशमा

उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने

हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन

सिरियाको भूकम्प प्रभावित उत्तरपश्चिमी क्षेत्रमा नि:शुल्क चिकित्सा सहायता दिने संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) का १४ ट्रकको काफिले प्रवेश गरेको छ। यस क्षेत्रमा गत फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट

रुस-युक्रेन युद्धको बीचमा युरोपेली देशहरूमा हतियारको दौड चलिरहेको छ। हरेक देश आफ्नो सुरक्षा बलियो बनाउन खतरनाक हतियारको विकासमा लागेका छन् । यसैबीच जर्मनीले विश्वको सबैभन्दा ठूलो पनडुब्बी ड्रोन बनाईरहेको छ

फेसबुकको अभिभावक कम्पनी मेटाले मेटा भेरिफाइड नामक सब्सक्रिप्शन सेवा सुरू गरेको छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो इन्स्टाग्राम र फेसबुक खाताहरूमा प्रति महिना १५ डलरसम्म तिरेर निलो चेक मार्क थप्न अनुमति दिनेछ

जीर्ण घरको अगाडि सडक छेउमा बसेकी एउटी महिलाले त्यो घरलाई मात्र हेरिरहेकी थिइन् । उनको हातमा एउटा ठूलो झोला थियो जसमा केही न्यानो लुगा र राहत कार्यकर्ताको आधा बोतल पानी

दक्षिणी टर्किमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन्। टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान गुमाएका सिरियाली परिवार स्वेच्छाले
KHASOKHAS